सदरलाइनडटकम
६ जेष्ठ,नेपालगन्ज : नेपालगन्ज आउँदै गरेको एउटा बस आज आईतबार दिउँसो सल्यानको सल्लीबजारमा दुर्घटना भएको छ । रुकुमको चौरजहारीबाट नेपालगन्जका लागि छुटेको बागेश्वरी यातायातको ना. ३ ख ७८७२ नम्बरको बस सल्लीबजार नजिकै रहेको अम्रा भन्ने ठाउँमा खसेको इलाका प्रहरी कार्यालय सल्लीले जानकारी दिएको छ ।
बस दुर्घटना भएको ठाउँ सल्लीबजार भन्दा तीन किलोमिटर पर पर्छ । बस भेरी नदीको बगरमा खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । बसमा सवार २० जना घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल लैजान लागिएको छ । घटनाको थप बिबरण आउन सकेको छैन । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले घटनाका बिषयमा जानकारी लिने काम भइरहेको बताएका छन् । तस्बिर ः डिल्ली शाहीबाट
Next Post
प्रथम उपराष्ट्रपति चिल्डे«न गेम सोमबारदेखि नेपालगन्जमा हुदै
६ जेष्ठ २०७५, आईतवार १४:४९
सम्बन्धित
-
२६ कार्तिक २०७८, शुक्रबार १२:२५
बाँकेमा ५ संक्रमित थपिए, २ जना डिस्चार्ज
-
१८ चैत्र २०७६, मंगलवार १२:१२
हृदयघातका कारण कैदीको मृत्यु
-
२६ भाद्र २०७७, शुक्रबार ०९:२२
भेरी अस्पतालका चिकित्सकसहित १९ जना डिस्चार्ज
-
१० भाद्र २०७८, बिहीबार १४:३९
जडीबुटी प्रशोधन केन्द्रको निर्माण शुरु
-
६ जेष्ठ २०७९, शुक्रबार १५:४६
नेपालगञ्जको अघोषित लोडसेडिङ्विरुद्ध नागरिक धर्नामा
-
११ माघ २०७९, बुधबार १३:२७
कोहलपुरमा एक जना झुण्डिएको अवस्थामा मृत भेटिए