सदरलाइनडटकम
१० बैशाख, चितवन : ३ नम्बर प्रदेशका कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले कृर्षि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।
नेपालको समृद्धी कृर्षि क्षेत्रबाट मात्रै सम्भव रहेकोले कृर्षि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्ने बेला आएको उनको भनाई छ ।
सोमबार पूर्वी चितवनको रत्ननगर उद्योग वाणिज्य संघको १९ औं वार्षिक साधारणसभाको उद्दाटन गदै मन्त्री लामाले देशलाई समृद्ध बनाउन प्रत्येक युवाहरुलाई कृषि उद्योगमा लगाउनुपर्ने बताए । उनले जमिनको वर्गीकरण गरेर खेतीयोग्य जमिनको संरक्षण गदै कृषि क्षेत्रमा आमुल परिवर्तन गरिने कुरामा जोड दिए ।
कार्यक्रमका विशिष्ट अतिथि मन्त्री लामाले अव्यवस्थित बस्तीहरुलाई व्यवस्थित गर्दै समृद्ध समाज बनाउनुपर्ने बताए । डिलकुमारी नेपालको सहयोगबाट
Next Post
संस्थानको पानीमा बालुवा,उपभोक्ता हैरान
१० बैशाख २०७५, सोमबार १९:३०
सम्बन्धित
-
२८ असार २०८१, बिहीबार १७:५८
राप्रपाले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने
-
९ चैत्र २०७७, सोमबार १९:१४
धम्बोझी हार्दा कैलाली र धादिङ्ग बराबरीमा
-
११ श्रावण २०७६, शनिबार १९:१३
नेपालगञ्जमा वित्तिय अनुशासनका बारेमा सेजनको अन्तरक्रिया
-
१२ आश्विन २०८०, शुक्रबार १७:५२
राहत शिक्षकको आन्दोलनका फिर्ता, ५ बुँदे सहमति
-
२७ बैशाख २०७४, बुधबार १७:१४
रेडियो सद्भाव एफएम ९१ दशमलव २ मेघाहर्जको औपचारिक उद्घाटन
-
१९ माघ २०७५, शनिबार १३:३६
नेबिसंघद्वारा सरकारी गाडीमा आगजनी