सदरलाइनडटकम
४ बैशाख, रुकुम : पश्चिम रूकुमको चौरजहारी नगरपालिकाको गाडि मंगलबार विहान साढे ९ बजे दुर्घटनामा परेको छ । भे १ ज २४३ नम्वरको सो गाडि दुर्घटनामा हुँदा नगरपालिकाका मेयर विशाल शर्मासहित ७ जना घाइते भएका छन् ।
चौरजहारी नगरपालिका–११ मा आयोजित कार्यक्रममा जाँदै गर्दा चौरजहारी नगरपालिका वडा नम्वर ७ मेलैनाउलीमा जीप दुर्घटना भएको हो ।
घाइतेहरुको अवस्था खतरा मुक्त रहेको प्रहरीले जनाएको छ । घाइतेको चौरजहारी अस्पतालमा उपचार भरहेको छ । जीपमा सात जाना सवार थिए ।
Next Post
बर्दियामा माटोको ढिस्कोले झर्दा एकको मृत्यु दुई घाइते
४ बैशाख २०७५, मंगलवार ११:४९
सम्बन्धित
-
१८ फाल्गुन २०७६, आईतवार १४:५९
नेपालको लगातार दोस्रो हार
-
१८ भाद्र २०७८, शुक्रबार १२:१६
टोकियो पारा ओलम्पिक : नेपालकी पलेशा गोवर्धन पहिलो खेलमै पराजित
-
१९ पुष २०७८, सोमबार १३:४२
बाँकेका कराते प्रशिक्षक दिपक गोसाईको निधन
-
१५ फाल्गुन २०७५, बुधबार १५:२६
नेपालगञ्ज प्रादेशिक महोत्सव तीन दिन सारियो
-
३ जेष्ठ २०७६, शुक्रबार १६:५९
सगरमाथामा भारतीय नागरिकको मृत्यु
-
२२ फाल्गुन २०८०, मंगलवार १४:१२
लैंगिक समानता र सामाजिक समावेशीकरणबारे छलफल