सदरलाइनडटकम
३० फागुन, नेपालगन्ज : बाँके प्रहरीले जबरजस्ती करणी (बलात्कार) को उद्योगमा अभियोगमा आठ बर्षअघिदेखि प्रहरीको खाजीको सूचीमा रहेको एक जनालाई नियन्त्रणमा लिएर अदलतमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार २०६६ भदौ १९ गतेदेखि सो अभियोगमा फरार रहेका बाँके डुडुवा–२ का ३८ विर्षय मुसविर खाँलाई फागुन २८ गते नियन्त्रणमा लिएर बाँके जिल्ला अदालतमा बुझाएको छ ।
Next Post
जुनियर क्याम्ब्रिजले मनायो वार्षिक उत्सव
३० फाल्गुन २०७४, बुधबार ११:००
सम्बन्धित
-
१८ असार २०८०, सोमबार १९:५४
लुम्बिनी प्राविधिक विश्वविद्यालयको पहिलो वार्षिक उत्सव सम्पन्न
-
४ फाल्गुन २०७९, बिहीबार १३:१७
हज यात्राका लागि आवेदन खुल्यो
-
५ असार २०७८, शनिबार १०:५५
भारतका धावक मिल्खा सिंहको निधन
-
२८ असार २०७९, मंगलवार १७:५२
बाँकेको बाल सुधार गृहमा बृक्षारोपण
-
२९ पुष २०७५, आईतवार २०:१८
जवानमा याकुब कै नेतृत्व
-
१४ भाद्र २०८०, बिहीबार १३:५१
हतियार र गोली गट्ठासहित चार जना पक्राउ