तीसहजार घुससहित थारु परे अख्तियारको पञ्जामा

२५ आश्विन २०७४, बुधबार १८:४७
 

सदरलाइनडटकम 
२५, असोज कोहलपुर : अख्तियार दुरुपयोग अनुसंधान आयोग कार्यालय कोहलपुरले सेवाग्राहीसंग घुस लिएको आरोपमा एक जनालाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको छ ।
सो कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले जारी गरेको विज्ञप्तीमा ईलाका बन कार्यालय राजापुर बर्दियाका बन रक्षक सिताराम थारुलाई सेवाग्राहीबाट काठ निकासीको छुटपूर्जीको म्याद थपिदिने प्रयोजनको लागि ३० हजार घुस लिदै गरेको आवस्थामा नियन्त्रणमा लिएको उल्लेख छ ।
आरोपी थारुलाई घुसको रकम सहित कार्यालय परिसरबाटै अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्माण व्यावसायी गौचनको हत्यामा संलग्नलाई तत्काल पक्रन माग गर्दै पर्दशन

२५ आश्विन २०७४, बुधबार १८:४७
सदरलाइनडटकम   २७ असोज, नेपालगन्ज : नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनका हत्यारालाई पत्ता लगाई तत्काल पक्राउ गर्न सरकारसँग माग गदै बाँकेका निर्माण व्यवसायीहरुले नेपागन्जमा प्रदर्शनी गरेका छन् । गौचनका हत्यारा पत्ता लगाई कारबाहीको माग गर्नुपर्ने भन्दै बाँकेका निर्माण व्यवसायीहरुले नेपालगन्जमा प्रर्दशन गर्दै दवाव मुलक कार्यक्रम अघि बढाएका छन् । […]

सम्बन्धित