
प्रदेस स्थापना दिवसको अवसरमा रक्तदान
प्रकाशित मितिः बिहिबार, फाल्गुन २, २०७५
|
सदरलाइनडटकम,
नेपालगञ्ज : प्रदेस नं. ५ स्थापना दिवसको अवसरमा सामाजिक विकास मन्त्रालय बुटवलको आयोजनामा नेपालगन्जमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
स्वास्थ्य कार्यालय बाँके र नेपाल रेडक्रश सोसाईटी रक्तसञ्चार सेवा केन्द्र नेपालगन्जको समन्वयमा सम्पन्न सो रक्तदान कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीबास्तवले गरेका थिए ।
प्रदेस नं. ५ को स्थापना दिवसको अवसरमा बाँके,