मनोरञ्जन गतिविधि

डेढ सय बर्ष पुरानो मेला शनिवारदेखि शुरु हुँदै

डेढ सय बर्ष पुरानो मेला शनिवारदेखि शुरु हुँदै

    प्रकाशित मितिः शुक्रबार, फाल्गुन ३, २०७५       |
सदरलाइनडटकम, नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाँउपालिकामा हरेक बर्ष धर्मगुरुको सम्झनामा लाग्दै आएको मेला यस बर्ष शनिवारदेखि शुरु हुँदैछ । नरैनापुर गाँउपालिका वडा नम्बर २ को गंगापुर (मियाँपुर्वा) मा शनिवारदेखि ८ दिन सञ्चालन हुने मेला १२ गतेसम्म चल्नेछ । गंगापुरमा रहेको खलिफा सैयद नुर अहमद शाह रहमततुल्लाह अलैह उर्स मेला डेढ सय बर्षदेखि हरेक बर्ष आयोजना हुँदै आएको मेला आयोजक समितिका प्रबन्धक तौह
भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस आज मनाईंदै

भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस आज मनाईंदै

    प्रकाशित मितिः बिहिबार, फाल्गुन २, २०७५       |
सदरलाइनडटकम, काठमाण्डौ : फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे । बिहीवार नेपालसहित विश्वभरीनै भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाईंदै छ । युवापुस्ताले १४ फेब्रुअरीको दिन ‘भ्यालेन्टाइन डे’ लाई प्रेमसम्बन्ध प्रगाढ बनाउने दिनका रूपमा लिने गर्छन् । सूचना प्रविधिको प्रयोगले भ्यालेन्टाइन डेको रौनक नेपालमा पनि बढ्दै गएको छ । नजिकै भए भेटेर रातो गुलाब र विभिन्न उपहार दिएर शुभकामना आदनप्रदान गरिन्छ भने
प्रादेशिक महोत्सवबारे कार्यालय प्रमुखसँग छलफल

प्रादेशिक महोत्सवबारे कार्यालय प्रमुखसँग छलफल

    प्रकाशित मितिः बुधबार, फाल्गुन १, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा फाल्गुण १६ गतेदेखि २६ गतेसम्म सडक डिभिजन परिसर, कारकाँदोमा हुने प्रादेशिक महोत्सव २०७५ लाई सफल बनाउन बाँकेका राजनीतिक दल र सरकारी कार्यालयका प्रमुखसंग बुधवार छुटछुटै् छलफल गरिएको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक नन्दलाल बैश्यको अध्यक्षतामा छलफल भएको छलफलमा राजनीतिक दल र सरकारी कार्यालय
माता सरस्वतीको पूजा गरी श्रीपञ्चमी मनाईंदै

माता सरस्वतीको पूजा गरी श्रीपञ्चमी मनाईंदै

    प्रकाशित मितिः आइतवार, माघ २७, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज : प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आइतवार बाँकेसहित देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । श्री पञ्चमीका अवसरमा देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको छ । बसन्त पञ्चमीका अवसरमा नेपालगञ्जका विभिन्न सरस्वती मन्दिर, बागेश्वर
नमस्ते भिलेजमा भेलेन्टाईन स्पेशल कार्यक्रम हुँदै

नमस्ते भिलेजमा भेलेन्टाईन स्पेशल कार्यक्रम हुँदै

    प्रकाशित मितिः शनिबार, माघ २६, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज  : प्रेमी जोडिहरुको लागि लक्षित गरी प्रणय दिवस अर्थात ( १४ फेबु्रअरी भेलेन्टाईन डे) को अबसरमा गनापुरको नमस्ते भिलेज रिर्सोटमा विषेश कार्यक्रमको आयोजना गरिने भएको छ । नेपाल तमु विद्यार्थी छोजधी जिल्ला कार्यसमिति बाँकेको आयोजनामा हुन लागेको सो कार्यक्रम पूर्ण रुपले मनोरञ्जनात्मक रहने बताउदै कार्यक्रमका निर्देशक ऋषि थापाले सास्कृतिक जमघटसहितको सो कार्यक्रमलाई चर्चित कलाकार अल
कोहलपुर महोत्सव दुईदिन थप सञ्चालन हुँने

कोहलपुर महोत्सव दुईदिन थप सञ्चालन हुँने

    प्रकाशित मितिः शुक्रबार, माघ २५, २०७५       |
सदरलाइनडटकम, कोहलपुर (बाँके) : कोहलपुरमा सञ्चालनमा रहेको कोहलपुर औद्योगिक, ब्यापार, कृषि, फुडफेस्टिभल तथा पर्यटन महोत्सव–२०७५ दुई दिन थप गरी सोमबार २८ गतेसम्म सञ्चालन हुने भएको छ । गत माघ १४ गतेदेखि सञ्चालनमा रहेको मेलाको पूर्व निर्धारित समय अनुसार शुक्रबार समापन हुने कार्यक्रम तय भएको भएपनि दर्शकको मागलाई ध्यानमा राखेर दुई दिनका लागि महोत्सवको मिति बढाईएको आयोजक कोहलपुर उद्योग बाणिज्य संघका प्र
निर्मलाको नाममा चिल्ड्रेल पार्क बन्दै

निर्मलाको नाममा चिल्ड्रेल पार्क बन्दै

    प्रकाशित मितिः बुधबार, माघ २३, २०७५       |
सदरलाइनडटकम, कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको नाममा चिल्ड्रेल पार्क बन्दैछ । भिमदत्त नगरपालिका–२, को वडा कार्यालयले निर्मला अध्ययनरत विद्यालय सरस्वती माविमा बुधवार चिल्ड्रेल पार्कको शिलान्यास गरेको हो । वडा कार्यालयको बैठकको निर्णय अनुसार निर्मलाको सम्झनामा चिल्ड्रेल पार्क निर्माण कार्य शुरु गरिएको भिमदत्त नगरपालिका–२, का वडाअध्यक्ष डम्मरसिंह कार्
कलाकारसँगै रमाए मन्टेश्वरीका बालबालिका

कलाकारसँगै रमाए मन्टेश्वरीका बालबालिका

    प्रकाशित मितिः मङ्लबार, माघ २२, २०७५       |
सदरलाइनडटकम, कोहलपुर (बाँके) : नेपाली चलचित्रका युवा नायक र गायक स्थानीय मन्टेश्वरीका बालबालिकाहरुसँग दुई दिनसम्म रमाएर बालबालिकाहरुलाई उर्जा थपिदिएका छन् । राष्ट्रीय युवाकलाकारद्वय दिपक ढकाल र टंक तिमिल्सेना कोहलपुर नगरपालिका ११, साझा चोकस्थित नोवेल प्रि–मन्टेश्वरी स्कुलका बालबालिकासँग प्रत्यक्ष भेटेका हुन् । दिपक ढकाल सुब्बा साहेब र लेक साइट नामक नेपाली चलचित्रका अभिनेता हुन् भने टंक तिमिल्सेन
प्रादेशिक महोत्सवबारे पत्रकारहरुसँग छलफल

प्रादेशिक महोत्सवबारे पत्रकारहरुसँग छलफल

    प्रकाशित मितिः आइतवार, माघ २०, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा फाल्गुण १६ देखि २६ गतेसम्म सडक डिभिजन परिसर, कारकाँदोमा आयोजना गरिने प्रादेशिक महोत्सव २०७५ का बिषयमा यहाँबाट प्रकाशित हुने छापा सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुसँग छलफल गर्नुका साथै सुझाव लिईएको छ । संघको कार्यालय एवं महोत्सव सचिवालयमा आइतवार पत्रकारहरुसँग संघका अध्यक्ष नन्दलाल बैश्य, उपाध्यक्ष दुर्गा प्रसाद भण्डारी, महोत्सव प्रच
निशानले दर्शकलाई छमछमी नचाए

निशानले दर्शकलाई छमछमी नचाए

    प्रकाशित मितिः बिहिबार, माघ १७, २०७५       |
सदरलाइनडटकम, कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा जारी कोहलपुर उद्योग वाणिज्य संघ र होटल व्यवसायी संघ कोहलपुरकोे संयुक्त आयोजनामा सुरु भएको ‘पाँचौं कोहलपुर औद्योगिक, व्यापार, कृषि, फुडफेस्टिभल तथा पर्यटन महोत्सव २०७५’ को बिहीबार नेपाल आईडलका सेशन एकका द्वितीय निशान भटराईले दर्शकहरुलाई नचाएका छन् । उनले आमा भन्दा छोरी तरुनी, पछि उमेर ढल्कीन्छ कालै पल्किन्छ, लैजाऊ मंसिर महिनामा लगायतका गीतहरु गाउँद