मनोरञ्जन गतिविधि

प्रमोद डिजीको ‘अस्ताई जाने घाम जस्तैछ जीन्दगी’ बजारमा

प्रमोद डिजीको ‘अस्ताई जाने घाम जस्तैछ जीन्दगी’ बजारमा

    प्रकाशित मितिः मङ्लबार, फाल्गुन १३, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाली सुगम संगितका उदयीमान गायक प्रमोद डिजीले ‘अस्ताई जाने घाम जस्तैछ जीन्दगी’ बोलको गीत बजारमा ल्याएका छन् । डिजीको सो गीतले बिदेशिएका युवाहरुको कथा बोकेको छ । घरपरिवारसँग बस्ने रहर हुँदाहुँदै पनि बिदेसियपछि त्यहाँ हुने अप्ठ्यारोको बारेमा सो गीतमा प्रस्ट्याउन खोजिएको छ ।  गीतमा कामको शिलशिलामा अहिले कोरियामा रहेका रामप्रसाद आचार्यको शब्द संगीत रहेको छ । आवाज प्रमोद डि
सांस्कृतिक डबलीको मुख्यमन्त्री पोख्रलद्वारा शिलान्यास

सांस्कृतिक डबलीको मुख्यमन्त्री पोख्रलद्वारा शिलान्यास

    प्रकाशित मितिः सोमवार, फाल्गुन १२, २०७६       |
सदरलाइनडटकम, दाङ : दाङको घोराहीमा साँस्कृतिक डबली निर्माण हुने भएको छ । उपमहानगरपालिका १८ घोडदौरामा प्रदेश सरकारको लगानीमा निर्माण हुने साँस्कृतिक डवली खुल्ला नाट्य घरको सोमवार मुख्यमन्त्री शंकर पोख्रेलले शिलन्यास गरे । नाट्यघर करीब साढे ११ करोडको लगानीमा निर्माण हुने भएको हो । बहुुबर्षीय योजनामार्फत पहिलो चालु बर्षमा साढे १ करोड बजेट विनियोजन भएकोमा ९७ लाखको टेण्डरमार्फत काम शुरु हुदै छ । विबि
चाँदी कहाँ होलाले पराजुलीलाई चम्काउदै

चाँदी कहाँ होलाले पराजुलीलाई चम्काउदै

    प्रकाशित मितिः सोमवार, फाल्गुन १२, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : गीत संगीतको क्षेत्रमा पछिल्लो समय चाँदी कहाँ होला दोहोरी गीतले बजारमा चर्चा पाएको छ । बहुप्रतिभा भएका गायक तथा सर्जक प्रकाश पराजुली बजारमा छोटो समयमा नै मनग्य दर्शक स्रोताको मनमा बस्न सफल ‘चाँदी कहाँ होला’ दोहोरी गीत केही दिन अगाडि मात्र बजार मा आएको हो । धेरै गीती एल्बम बजारमा ल्याई सकेका बुलन्द आवाजको धनी दोहोरीका प्रखर गायक प्रकाश पराजुली स्याङ्जामा जन्मिएर बिगत लाम
नेपालगञ्जमा पहिलो पटक फुड फेस्टिभल हुने

नेपालगञ्जमा पहिलो पटक फुड फेस्टिभल हुने

    प्रकाशित मितिः शनिबार, फाल्गुन ३, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : ऐतिहासिक नगरी नेपालगञ्जमा पहिलो पटक नेपालगञ्ज फुड फेस्टिभल आयोजना हुने भएको छ । होटल व्यवसायी संघ बाँकेको आयोजनामा फागुन २३ देखि २५ गतेसम्म फेस्टिभल सञ्चालन हुने भएको हो । पर्यटन क्षेत्रको प्रवद्र्धन तथा स्थानीय समुदायका परिकारहरुको पहिचान गर्ने उद्देश्यले फुडफेस्टिभल गर्न लागिएको आयोजकले जनाएको छ । विभिन्न छिमेकी देशका गुणस्तरीय परिकारहरु, अत्यावश्यकीय उपभोग्य बस्तुहरु
विश्व रेडियो दिवस आज मनाईंदै

विश्व रेडियो दिवस आज मनाईंदै

    प्रकाशित मितिः बिहिबार, फाल्गुन १, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : विश्व रेडियो दिवस बिहीवार विभिन्न कार्यक्रम गरि मनाईंदै छ । रेडियो दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्ने गरिएको छ । रेडियोलाई महत्वपूर्ण सञ्चारमाध्यमको रुपमा सम्मान गर्न, प्रसारकबीचको अन्तर्रा्ष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न, ठूला नेटवर्क र समुदायिक रेडियोले सूचनाको पहुँचलाई बढावा दिन प्रेरित गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको हो । विश्वमा व्यावसायिक रेडियो प्रस
आईसीसी विश्वकपमा अमेरिकाविरुद्ध नेपालको शानदार जीत

आईसीसी विश्वकपमा अमेरिकाविरुद्ध नेपालको शानदार जीत

    प्रकाशित मितिः बुधबार, माघ २९, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौ : आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा अमेरिकाविरुद्ध नेपाल ८ विकेटले विजयी भएको छ । टस जितेर ब्याटिङको निम्तो पाएको अमेरिका १२ ओभरमा अलआउट हुँदा मात्र ३५ रन जोड्न सक्यो । ३६ रनको लक्ष्य नेपालले दुई विकेट गुमाएर पूरा गर्यो । ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल १ र सुवास खकुरेल शुन्य रनमा आउट भएपछि पारस खड्का र दीपेन्द्रसिंह ऐरले उक्त लक्ष्य पूरा गरेका थिए । पारसले
विवाहको बारेमा सोचेको छैन ‘केरीयर’ बनाउदै छु

विवाहको बारेमा सोचेको छैन ‘केरीयर’ बनाउदै छु

    प्रकाशित मितिः मङ्लबार, माघ २८, २०७६       |
‘मिस मिडवेष्ट’ को सातौ संस्करण बाँकेको नेपालगन्जमा सन्चालन भईरहेको छ । सदिक्षा श्रेष्ठ ब्लु ओरिजन प्रालिको व्यानरमा आयोजित सो संस्करणको प्रतियोगी हुन । प्रतियोगी नं.८ बाट परिचित उनी कोहलपुर नगरपालिका वडानं २ शिद्धनगर निवासी हुन । महेन्द्र बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययन गरि रहेकी श्रेष्ठ एमआर समेत हुन् । प्रतियोगी श्रेष्ठसंग गरिएको अंन्तरङ्ग कुराकानीको सम्पादित अंश । सुन्दरतालाई कसरी बुझ्नुभए
नेपालगञ्जमा ‘मनसुन भ्यालेन्टाईन्स् इभेन्ट’ आयोजना गरिदै

नेपालगञ्जमा ‘मनसुन भ्यालेन्टाईन्स् इभेन्ट’ आयोजना गरिदै

    प्रकाशित मितिः मङ्लबार, माघ २८, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज   :आउँदो फागुन ३ गते प्रणय दिवसलाई लक्षित गरी नेपालगञ्जमा ‘मनसुन भ्यालेन्टाईन्स् इभेन्ट’ आयोजना गरिने भएको छ । नेपालगञ्ज जेसिस र नेपालगञ्ज जुनियर जेसिसले सो इभेन्ट आयोजना गर्न लागेको हो । मंगलबार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले सो कुराको जानकारी गराएको हो । विशेष गरि नव विवाहित जोडी र अविवाहित प्रेमी प्रेमीकाको लागि इभेन्ट भनिएता पनि इभेन्टमा परिवार सहित आउन
खजुरामा शैक्षिक महोत्सव शुरु

खजुरामा शैक्षिक महोत्सव शुरु

    प्रकाशित मितिः मङ्लबार, माघ २८, २०७६       |
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा मंगलवारदेखि दोस्रो अन्तर विद्यालय शैक्षिक महोत्सव तथा अतिरिक्त क्रियाकलाप प्रतियोगिता २०७६ शुरु भएको छ । खजुरा क्षेत्रका सामुदायिक, निजी र मदरसा गरी ६० विद्यालयका ६७२ विद्यार्थी सहभागी शैक्षिक महोत्सवमा अतिरिक्त क्रियाकलापका विभिन्न १७ विद्यामा प्रतिस्पर्धा भइरहेको छ । नेरा मावि मनकमनापुरको व्यवस्थापनमा नेरा माविमा भइ
प्रेम प्रस्ताव धेरै आए तर, स्वीकरेकी छैन

प्रेम प्रस्ताव धेरै आए तर, स्वीकरेकी छैन

    प्रकाशित मितिः बिहिबार, माघ २३, २०७६       |
बाँकेको नेपालगञ्जमा सञ्चालन भईरहेको ‘मिस मिडवेष्ट’को सातौ संस्करणकी प्रतियोगी स्वाती मिश्र ‘निधि’ले पनि मोफसलमा बसेरै सफल मोडल बन्ने सपना देखिरहेकी छन् । ‘निधि’ उपनामले परिचित १७ बर्षिया स्वातीले मोडलिङमा आफ्नो भविष्य खोज्नका लागि ब्लु ओरिजन प्रालिको व्यानरमा आयोजित सौन्दर्य प्रस्तुती कार्यक्रममा सहभागी भएकी छन् । ११ कक्षामा अध्यनरत स्वाती प्रतियोगी नं. ११ बाट परिचित छन र उनी नेपालगञ्जकी स्थायी बा