२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

धनगढीमा नर्सको शव भेटियो



सदरलाइनडटकम,
कैलाली : कैलालीको धनगढी उपमहानगरपालिका– ५ स्थित निसर्ग अस्पतालमा कार्यरत एक जना नर्स मृत अवस्थामा फेला परेकी छन् । धनगढी ५ तारानगर ऐश्वर्या विद्यालय नजिक डेरा गरी बस्ने कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका १० की २० वर्षीया सोनम ऐर बन्द कोठाभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ पुस १३ गते आइतबार
ताजा समाचार