सदरलाइनडटकम,
कास्की : गण्डकी प्रदेशको राजधानी सहर पोखराको न्यूरोडस्थित नवदुर्गा फर्निचरमा आगलागी भएको छ । भाटभटेनी सुपर मार्केटनजिकै रहेको उक्त पसलमा मंगलवार अपरान्ह ४ बजेदेखि आगलागी भएको हो । आगलागीको कारण खुल्न सकेको छैन । दुईवटा दम्कलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।
प्रकाशित मिति : २०७६ साउन २८ गते मंगलबार












प्रतिक्रिया दिनुहोस्