Sadarline
२०८३ असोज २४ , शनिबार

नेपाली कांग्रेसको सभापतिमा थापा निर्वाचित



काठमाडौँ : नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् । उनले छ हजार ५ सय ८४ मत ल्याएर विजयी भएका हुन ।

पार्टीका निर्वाचन संयोजक प्रेमबहादुर खड्काका अनुसार उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३ सय ७५ मत प्राप्त गरेका थिए ।

निर्वाचनमा सात हजार १३ जनाले मतदान गरेका थिए ।

प्रकाशित मिति : २०८३ असोज २४ गते शनिबार
ताजा समाचार