
नेपालगञ्ज : सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रक्रिया पु¥याएर हिरासतमुक्त गर्न परमादेश आदेश दिएको छ ।
न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले उक्त परमादेश आदेश जारी गरेको हो । यससँगै ओली र लेखक बिहीबार हिरासत मुक्त हुनेछन् ।


प्रकाशित मिति : २०८२ चैत २३ गते सोमबार












प्रतिक्रिया दिनुहोस्