Sadarline
२०८३ असोज २९ , बिहीबार

बाँकेमा असोजपछि पहिलो पटक देखियो कोभिड



नेपालगञ्ज : बाँकेमा साढे तीन महिनापछि एक जनामा कोभिड पुष्टि भएको छ ।

जमुनाहा नाकामा बिहीवार जाँच गर्दा जाजरकोटकी ३० वर्षीया महिलामा कोभिड पुष्टि भएको हो । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले गत असोज १ गतेपछि बिहीवार पहिलोपटक कोभिड पुष्टि भएको बताए ।

असोजयता बाँकेमा कोभिडको केस भेटिएको थिएन ।

प्रकाशित मिति : २०७९ पुस १४ गते बिहीबार
ताजा समाचार