२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाजुरामा काँग्रेस र एमाले कार्यकर्ताबीच लफडा, ३ जना घाइते



नेपालगञ्ज : बाजुरामा नेकपा एमाले र नेपाली काँग्रेसका कार्यक्रताबीच भडप भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका ७ मा काँग्रेस र एमाले कार्यक्रताबीच लफडा भएको हो ।

झडपमा परेर ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । नेपाली काँग्रेसका कार्यक्रताले मतदान केन्द्रमा दुई पटक मतदान गरेपछि उनीहरुबीच झडप भएको बताइएको छ । उनीहरुको नाम भने खुलाइएको छैन ।

प्रकाशित मिति : २०७९ मंसिर ४ गते आइतबार
ताजा समाचार