भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा

सदरलाइन संवाददाता १ कार्तिक २०७९, मंगलवार १३:५२
 

नेपालगञ्ज : यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहीवार बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ ।

अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले विज्ञप्ती निकालेर यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको जनाएको हो ।


नेपालका लागि यो समय उपयुक्त भएको जनाएको हो । त्यस्तै भारत, अमेरिका, बेलायत लगायतका देशमा फरक–फरक समयमा उत्तम साइत रहेको समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दलबहादुर माओवादीमा प्रवेश गर्दा गठबन्धन भित्र खैलाबैला

१ कार्तिक २०७९, मंगलवार १३:५२
नेपालगञ्ज : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि प्रचार प्रसार तीव्र बन्दै गइरहेका बेला गठबन्धनले नपल्याउँदा स्वतन्त्रका उम्मेदवार बनेका दलबहादुर सुनार माओवादीमा प्रवेश गर्दा गठबनधनभित्र खैलाबैला मच्चिएको छ । समाजवादीका नेता सुनारले गठबन्धनबाट उम्मेदवार सिफारिस नहुँदा स्वतन्त्रमा बाँके क्षेत्र नं. ३ क बाट प्रदेश सभा […]

ताजा अपडेट