२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

तीन दिन बित्दासमेत शवको पहिचान खुलेन



नेपालगञ्ज : शुक्रबार राती ९ बजे कोहलपुर बसर्पाकमा मृत भेटिएका पुरुषको अझै पहिचान हुन सकेको छैन । शव भेटिएको तीन दिन बितिसक्दासमेत को हो भन्ने पत्ता लग्न सकेको छैन ।

कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख डिएपी रविन्द्र खनालले बसपार्कमा भेटिएको शवको परिचय नखुलेको बताएका छन् ।

उनका अनुसार बसपार्कमा मागन्ते हो भन्ने शंका गरिएको छ । थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रकाशित मिति : २०७८ पुस १२ गते सोमबार
ताजा समाचार