२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

बाँके प्रहरीले सवा दुईलाखको अवैध सामान नियन्त्रणमा लिएर भन्सार बुझायो



नेपालगञ्ज : बाँके प्रहरीले अबैधबाटो भन्सार छलेर ल्याउदै गरेको दुईलाख बढीको विभिन्न सामान नियन्त्रणमा लिएर भन्सारमा बुझाएको छ ।

प्रहरीले मंगलबार साँझ साढे ६ बजे नेपालगञ्ज–१० बाट भारतबाट भन्सार छलेर चोरी पैठारी गरी ल्याएको लत्ताकपडा, चिनी, सुपारी, धाराको सामान गरी कुल जम्मा अन्दाजी मुल्य दुई लाख सत्र हजार रुपैया बराबरको सामान बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगञ्ज बाँकेमा पठाईएको जाएको छ ।

प्रकाशित मिति : २०७८ मंसिर २१ गते मंगलबार
ताजा समाचार