बाँकेमा भेटिएको शवको अझै पहिचान भएन

सदरलाइन संवाददाता १६ मंसिर २०७८, बिहीबार १५:४४
 

नेपालगञ्ज : जिल्ला प्रशासन कार्यालय बाँके अगाडी वेवारिसे अवस्थामा भेटिएको शवको अझै पहिचान हुन सकेको छैन् ।

प्रहरीका अनुसार उक्त शव बुधवार मध्यान्ह नेपालगञ्ज उपमहानगरपालिका–१० स्थित जिल्ला प्रशासन कार्यालय अगाडिको सडक पेटिमा फेला परेको थियो ।


अन्दाजी ६१ वर्षीय ती पुरुषको नामथर र वतन नखुलेको मुस्लिम समुदायको शव सनाखतका लागि भेरी अस्पताल नेपालगञ्जमा शव गृहमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुरका कक्षा ६–१२ का छात्रालाई निशुल्क साईकल वितरण

१६ मंसिर २०७८, बिहीबार १५:४४
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर नरैनापुरका कक्षा ६–१२ का छात्रालाई निशुल्क साईकल वितरण गरिएको छ । कक्षा बढ्दै जाँदा विद्यालय छोड्ने क्रम बढेपछि गाउपालिकाले कक्षा ६–१२ का छात्राहरुलाई विद्यालयसंग जोड्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारसंगको सहकार्यमा निशुल्क साईकल वितरण गरेको हो । गाउपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत पालिकामा रहेका ३ […]