२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

भन्सार छलीको सामान बरामद



नेपालगञ्ज : भारतबाट भन्सार छलिको अवैध सामान नेपालगञ्जबाट बरामद गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० बाट भन्सार छलिको लत्ताकपडा, घण्टी, पाला, अटो रिक्सालगायतको सामान बरामद भएको बाँके प्रहरीले जनाएको छ ।

१ लाख ३२ हजार ५ सय मूल्य बराबरको सामान बरामद गरि भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असोज २५ गते सोमबार
ताजा समाचार