Sadarline
२०८३ असोज २८ , बुधबार

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा



नेपालगञ्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन् । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन शुरू हुनु अगावै उनले राजीनामा दिएका हुन् ।

पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाउन जाँदै गरेको एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।

प्रकाशित मिति : २०७८ साउन २७ गते बुधबार
ताजा समाचार