सदरलाइनडटकम,
नेपालगञ्ज : करेन्ट लागेर कोहलपुरमा एक जनाको मृत्यु भएको छ । कोहलपुर टाउन प्लानिङ क्षेत्रमा ११ केभिएको नयाँ लाईनमा विद्युत चार्ज गर्ने क्रममा कोहलपुर ११ का शशिराम चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेलगत्तै चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्ज ल्याइएको छ ।
कोहलपुर टाउन प्लानिङ क्षेत्रमा विद्युत बिस्तारको काम गरिरहेको सेन्टर नेपाल ईञ्जिनियरिङ एण्ड कन्ट्रक्शन प्रालिमा मृतक चौधरी कर्मचारीको रुपमा कार्यरत रहेको बताइएको छ ।
Next Post
राप्ती नदीमा बेपत्ता दुबै जनाको शव भेटियो
२ असार २०७७, मंगलवार १३:४०
सम्बन्धित
-
२५ आश्विन २०८१, शुक्रबार १६:१६
बागेश्वरी मन्दीरमा यसवर्ष करिब डेढसयले जिब्रो छेडेर गरे देवीको दर्शन
-
२७ फाल्गुन २०७७, बिहीबार १९:०२
बाबा वर्फानी आश्रम धार्मिक पर्यटकिय गन्तब्य बन्दै
-
२० माघ २०७३, बिहीबार १३:३५
२ सय ५० नयाँ कुष्ठरोगी बाँके र बर्दियामा थपिए
-
२० आश्विन २०७५, शनिबार १९:०२
वडाप्रहरीले गर्यो अबैध घरेलु मदिरा नष्ट
-
२९ आश्विन २०८०, सोमबार १४:४१
बहिरा अपाङ्ग बालबालिका विद्यालयमा पढ्न पाउँदा उत्साहित
-
११ चैत्र २०७६, मंगलवार १९:२१
लक डाउनकै बीचमा ९२ नेपाली जमुनाबाट नेपाल प्रवेश