सदरलाइनडटकम,
दाङ : मासु खाँदा घाँटीमा अड्किएपछि सल्यानमा एक जनाको मृत्यु भएको छ । शारदा नगरपालिका वडा नम्बर १३ निवासी ६९ वर्षीय देवीलाल कामीको मृत्यु भएको हो ।
शनिवार राति सल्यानचौरका बालाराम कवरका घरमा झारफुक गर्न गएका उनको आइतवार बिहान ३ बजे बाख्राको मासु खाने क्रममा घाँटीमा अड्केपछि उपचारका लागि बिहान अस्पताल पुर्याएलगत्तै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गाउँघरमा झारफुक गरिसकेपछि बोक्सी भगाउने भन्दै बाख्रा काट्ने रराति नै मासु पकाएर खाने चलन रहिआएको छ ।
Next Post
लगडाउनमा थप कडाई गर्दै खजुरा
७ बैशाख २०७७, आईतवार १५:०५
सम्बन्धित
-
५ असार २०७४, सोमबार ०९:०९
उम्मेदवारी दर्तापछि एमालेको प्रचार अभियान तीब्र उम्मेदवारी दर्तापछि एमालेको प्रचार अभियान तीब्र
-
४ जेष्ठ २०८०, बिहीबार १३:२४
नेपाल हज समितिका अध्यक्ष मियाँ पक्राउ
-
६ फाल्गुन २०७९, शनिबार १३:१०
शनिवार महाशिवरात्री श्रद्धाभक्ति पूर्वक मनाईंदै
-
१५ चैत्र २०७९, बुधबार १५:१६
कृषि शाखा कोहलपुरद्वारा उन्नत वीउ माग गर्न आब्हान
-
१३ असार २०७७, शनिबार १६:४५
शनिवार ५५४ कोरोना संक्रमित थपिए
-
१५ श्रावण २०७३, शनिबार १४:२४
कस्केली समाजको भेला