सदरलाइनडटकम,
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा आइतवारदेखि कोरोना भाइरसको परीक्षण शुरु भएको छ । लगातारको प्रयासपछि अस्पतालमा जडान भएको मेशिनबाट शनिवार प्रयोगशाला विज्ञ सुलभ आचार्यको उपस्थितीमा दुई जनाको परीक्षण गरिएको थियो ।
भेरी अस्पतालमा ल्याब सञ्चालन भएपछि बाँके र बर्दियाका कोरोना आशंकित व्यक्तिको परीक्षण हुने भएको छ । प्रत्येक दिन दुई सिफ्ट सञ्चालन हुने अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डा. प्रकाशबहादुर थापाले जानकारी दिए ।
दुबै सिफ्टमा सय जनाको स्याम्पल जाँच गर्न सकिने उनको भनाई छ । यसअघि बाँकेका अस्पतालको आइसोलेशनमा राखिएका विरामीको स्याम्पल काठमाण्डौ र रुपन्देही पठाउने गरिएको थियो ।
Next Post
कोरोनाको कहर : घुमन्ते पसलेबाट टोलटोलमा संक्रमण फैलने खतरा बढ्दो
७ बैशाख २०७७, आईतवार ११:३७
सम्बन्धित
-
१ असार २०७९, बुधबार १६:१७
नेपालगञ्जमा ताजकृष्ण रेष्टुरेन्ट सञ्चालन
-
२९ फाल्गुन २०७६, बिहीबार १४:४६
साकाहारी लक्षित ‘यम्मी बाईट्स बेकरी सप एण्ड भेज रेष्टुरेन्ट’ सञ्चालनमा
-
२२ भाद्र २०७८, मंगलवार १८:२१
बाँकेमा एक वडाध्यक्षसहित १२ जनाले रोजे नेकपा (एस), एक जना एमालेमै फर्किए
-
२० चैत्र २०७९, सोमबार १३:१०
यात्रु अलपत्र पार्ने सीता एयरमाथि छानविन शुरु
-
४ जेष्ठ २०७५, शुक्रबार १०:३९
नेपालगन्ज उपमहानगरको दोस्रो सभा सुरु
-
७ कार्तिक २०७८, आईतवार १५:४१
सल्यानमा जीप दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते