भारतले नेपालसँग माग्यो अत्यावश्यक औषधीको सूची

२२ फाल्गुन २०७६, बिहीबार १५:००
 

सदरलाइनडटकम,
काठमाण्डौ : २६ प्रकारका औषधी र तिनका कच्चा पदार्थ निर्यातमा कडाई गरेको भारतले नेपालसँग आत्यावश्यक औषधीको सूची माग गरेको छ ।
भारतको निर्णयसँगै नेपालमा औषधी अभाव हुने ठानिएको छ । नेपालमै उत्पादन हुने औषधीका कच्चा पदार्थ पनि भारतबाट आयात गर्ने गरिएको छ ।
तर भारतले नेपाललाई जरुरी औषधीबारे जानकारी गराए आपूर्तिमा केही सहज बनाउने जानकारी गराएको उपप्रधानमन्त्री एवं कोरोना रोकथामका लागि सरकारले बनाएको उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले बताए ।

Next Post

ठूलो परिमाणको चाँदीसहित एक भारतीय पक्राउ

२२ फाल्गुन २०७६, बिहीबार १५:००
सदरलाइनडटकम, नेपालगञ्ज : ठूलो परिमाणको चाँदीसहित बाँकेमा एकजना भारतीय नागरिक पक्राउ परेका छन् । ८ किलो ५ सय ग्राम चाँदीसहित भारतीय नागरिक अलिब सलमानी पक्राउ परेका हुन् । बाईकको टंकीमा लुकाएर चाँदी तस्करी गरिरहेको सुचनाका आधारमा प्रहरीले उनलाई बिहीवार नेपालगञ्जबाट पक्राउ गरेको हो । वडा प्रहरी कार्यलय नेपालगञ्जका प्रमुख हरीबहादुर […]

सम्बन्धित