मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु

१५ माघ २०७६, बुधबार १६:५८
 

सदरलाइनडटकम,
कञ्चनपुर : मोबाइल चार्ज गर्नेक्रममा करेन्ट लागेर कञ्चनपुरको बेदकोट नगरपालिका ६ मुसेपानीका ३५ वर्षीय घुम्मन डगौराको मृत्यु भएको छ ।
मंगलवार राति घरमै मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रविन्द्र पौडेलले बताए ।

Next Post

मौसमी समस्याले हुम्लामा मर्नेको संख्या आठ पुग्यो

१५ माघ २०७६, बुधबार १६:५८
सदरलाइनडटकम, हुम्ला : स्वास्थ्य समस्याका कारण हुम्लामा पुस २८ गतेदेखि माघ दोस्रो हप्तासम्म आठ जनाको मृत्यु भएको छ । दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिकामा दुई, सर्केगाड गाउँपालिकामा एक र चङ्खेली गाउपालिकामा पाँचको मृत्यु भएको हो । हिमपात बढी हुने हुँदा दम, खोकी, निमोनिया र छाती सुन्निनेलगायतका कारणले ज्यान गएकोे हुन […]