सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालकै अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले सुबिसु अफरच्युनिटी योजना ल्याएको छ । आफ्नो १९औं वार्षिकोत्सवका अवसरमा सुबिसु केबलनेट प्रालिले रु. एक हजार चालिसमा प्रत्येक महिना २५ एमबीपीएस इन्टरनेट र फुल एचडी प्याकेजका साथै २ सय २१ रुपयाँमा प्रति महिना क्लियर टिभी वेसिक प्लस प्याकेजलगायतका योजना ल्याएको हो ।
सुबिसु केबलनेट प्रालिले आफ्नो ग्राहकका लागि दामी म्युजिकको प्रिमियर प्याकेजको सब्स्क्रिपशन ३ महिनाका लागि निःशुल्क गरेको छ । सिमित अवधिका लागि मात्र नियम र शर्तहरुमा रहेर उक्त अफर लागु हुने सुबिसु केबलनेट प्रालिले जनाएको छ ।
Next Post
पुष्पलालको माक्र्सवादी कसीमा पृथ्वीनारायण
२५ पुष २०७६, शुक्रबार १९:१२
सम्बन्धित
-
१३ मंसिर २०७३, सोमबार ०५:५१
सरकारले संविधान संशोधनको ड्राफ्ट पठाएको छैन : महन्थ ठाकुर
-
२१ भाद्र २०७५, बिहीबार १९:१७
खजुरामा तीज गीत प्रतियोगिता सम्पन्न
-
१३ जेष्ठ २०७८, बिहीबार १६:४६
एम्बुलेन्स खरिदका लागि डा. श्रेष्ठको सहयोग
-
१२ मंसिर २०७६, बिहीबार १७:१८
एचआईभी र एड्सका विषयमा छलफल
-
१४ आश्विन २०७६, मंगलवार १३:४२
सनराइज बैंकद्वारा नरैनापुरमा झुल वितरण
-
१३ भाद्र २०७६, शुक्रबार १८:०६
तेइस गाईको मृत्युबारे मन्त्री राईको ध्यानाकर्षण