सदरलाइनडटकम,
कैलाली : कैलालीको धनगढी उपमहानगरपालिका– ५ स्थित निसर्ग अस्पतालमा कार्यरत एक जना नर्स मृत अवस्थामा फेला परेकी छन् । धनगढी ५ तारानगर ऐश्वर्या विद्यालय नजिक डेरा गरी बस्ने कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका १० की २० वर्षीया सोनम ऐर बन्द कोठाभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए ।
Next Post
राप्तीपारिको हुलाकी सडकमा कालोपत्रे
१३ पुष २०७६, आईतवार १७:४०
सम्बन्धित
-
१९ असार २०७७, शुक्रबार १९:०९
चिकित्सकलाई हत्याराको संज्ञा दिईनु आपत्तिजनक : चिकित्सक संघ
-
२७ श्रावण २०७५, आईतवार २१:०८
जन्मदिनको खर्च ब्रेन ट्यूमरको विरामीको उपचारमा
-
२७ श्रावण २०७६, सोमबार १६:४९
कोहलपुर नगरद्वारा बजारको अनुगमन
-
२२ कार्तिक २०७५, बिहीबार १५:३३
यमपञ्चकको चौथो दिन गोरु र गोबर्धन पूजा गरिँदै
-
७ माघ २०७५, सोमबार १८:२५
मेयर कपमा मोडेल र ज्ञानज्योति विजयी
-
१ चैत्र २०७८, मंगलवार १८:४६
बाँकेका स्थानीयतहमा भ्रष्टाचारका उजुरी धेरै