सदरलाइनडटकम,
दाङ : पानीमा डुबेर आईतवार दाङमा दुई बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १ अठ्ठाईसेको किचेनी दहमा डुबेर दुई बालकको मृत्यु भएको हो ।
स्थानीय भुपेन्द्र घर्तीका साढे २ बर्षीय छोरा युवराज घर्ती र बुद्धीराम घर्तीको ४ बर्षीय छोरा समिर घर्तीको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । खेल्ने क्रममा बालकहरु पानीमा डुबेको बताईएको छ । घटनाबारे अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
Next Post
नेपालगञ्जमा हाम्रो सम्मान परियोजना
६ पुष २०७६, आईतवार १७:५१
सम्बन्धित
-
७ आश्विन २०७५, आईतवार १०:४७
आइतवारदेखि सार्वजनिक यातायातको भाडा दश प्रतिशत बढ्यो
-
२ बैशाख २०७८, बिहीबार १९:३३
सीमा कडाई गर्नेदेखि स्वास्थ्यका मापदण्डमा निगरानी बढाईने
-
१० जेष्ठ २०७९, मंगलवार १६:५२
सामुदायिक विद्यालयलाई बस प्रदान गर्ने अध्यक्ष शाहको घोषणा
-
३ भाद्र २०८०, आईतवार १३:२०
नेउबा संघ निर्वाचन : वस्तुगततर्फ गुरुङ विजयी, पौडेल र श्रेष्ठको बराबर मत
-
२६ असार २०७५, मंगलवार १४:१३
४८ जिल्ला पूर्ण खोप सुनिश्चित
-
७ आश्विन २०७९, शुक्रबार १९:०९
बाँकेको डुडुवामा शिक्षकद्वारा तलब निकासाको माग गर्दै शाखामा तालाबन्दी