सदरलाइनडटकम,
कञ्चनपुर : कञ्चनपुरको पुनर्वासमा दुईवटा बाल्टी बम फेला परेको छ । वडा नम्बर ३ मा भइरहेको मतदान केन्द्रनजिकै फेला परेको शंकास्पद वस्तु बाल्टी बम रहेको प्रहरीले पुष्टि गरेको हो ।
मतदान केन्द्र रहेको गोरखा आधारभूत विद्यालय रामबस्तीभन्दा करीब २०० मिटर पूर्वपट्टी सडक छेउमा रहेका दुइटा बाल्टी बम नेपाली सेनाले निष्क्रिय पारेको छ । सडक छेउमा शंकास्पद वस्तु भेटिएपछि स्थानीय त्रसित भएका थिए । उक्त सडकमा सर्वसाधरणलाई हिँड्नसमेत रोक लगाइएको थियो ।
Next Post
कोहलपुरमा ८० प्रतिशत मत खस्यो आजै गणना गर्ने तयारी हुँदै
१४ मंसिर २०७६, शनिबार १५:५८
सम्बन्धित
-
१२ चैत्र २०८०, सोमबार १०:५८
एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित
-
१४ कार्तिक २०७५, बुधबार १२:३१
मध्यरातमा कारकाँदोबाट चार जुवाडे प्रहरीको फन्दामा
-
४ असार २०७९, शनिबार १४:२२
सुस्त मनस्थितिकी युवतीमाथि सामुहिक बलात्कार
-
३१ आश्विन २०७५, बुधबार १३:५१
महागौरीको आराधना गरी बुधवार महाष्टमी मनाईंदै
-
१५ पुष २०७५, आईतवार १५:५१
बाँकेमा यस वर्ष छिट्टै योजना कार्यान्वयनको चरणमा
-
१३ जेष्ठ २०७७, मंगलवार १६:०९
गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण