सदरलाइनडटकम,
नेपालगञ्ज : बाँके प्रहरीले नेपालगञ्जको सेतु बिक चोकबाट ९ ग्राम ब्राउन सुगर सहित एक जनालाई नियन्त्रणमा लिन सफल भएको छ ।
लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले सेतुबिक चोकबाट शुक्रबार दिउसो १ बजेतिर सुर्खेत बीरेन्द्रनगर–६ घर भएका ३२ बर्षिय सुमित बोहरालाई ९ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।
प्रहरीले बोहराका साथबाट भे ४ प १४८१ नम्बरको स्कुटीसमेत नियन्यत्रमा लिएको जनाएको छ । पछिल्लो समय दैनिक जसो भारतीय बजार रुपैडिहबाट प्रतिबन्धित लागू औषध लिएर आउने समुह प्रहरीको नियन्त्रणमा पर्दै आएको छ ।
प्रहरीले बोहरालाई बरामदी मुचुल्का गरी थप अनुसंन्धानको लागि जिल्ला प्रहरी कार्यालय नेपालगञ्ज पठाएको छ ।
Next Post
स्वास्थ्य परिक्षणको लागि आधुनिक प्रयोगशाला ‘निदान’ सञ्चालनमा
६ मंसिर २०७६, शुक्रबार १४:१५
सम्बन्धित
-
१६ असार २०७७, मंगलवार २३:४६
नरैनापुरमा २३ वर्षपछि विद्युत बालियो
-
१९ जेष्ठ २०७५, शनिबार १५:५८
मापदण्ड विना सञ्चालित डुडुवाका दुई संस्थागत विद्यालय परे कारवाहीमा
-
२३ असार २०७७, मंगलवार १७:४२
राप्तीले बगाउँदा महिलाको मृत्यु
-
२९ श्रावण २०८१, मंगलवार १६:५२
‘प्रत्यक्ष निर्वाचन प्रणालीमा ५० प्रतिशत महिला अनिवार्य’
-
१२ चैत्र २०७४, सोमबार २२:०७
कोहलपुरमा १० वर्षिया बालिका बलात्कृत
-
७ फाल्गुन २०७७, शुक्रबार १९:२२
भेरी अस्पतालमा आँखा उपचार सेवा सुरु