सदरलाइनडटकम,
कोहलपुर (बाँके) : इलाका प्रहरी कार्यालय कोहलपुरले नेकपा विप्लव समुहका जाजरकोट जिल्ला ईन्चार्जसमेत रहेका प्रेम प्रकाश वलीलाई कोहलपुर–२ सालको बुटा भन्ने ठाउँबाट बिहीबार राती साढे ११ बजे नियन्त्रणमा लिएको छ ।
जजरकोट नलगाड नगरपालिका वडा नं. ५ रघुनाथ घर भएका ४२ वर्षिय वली इप्रका कोहलपुरमा छन् ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज तथा प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले पक्राउ परेका वली बिरुद्ध जाजरकोटमा विभिन्न मितिमा एनसेल टावरमा आगजनी तथा तोडफोड, जबरजस्ति चन्दा असुल जस्ता कृयाकलापमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय जाजरकोटमा भौतिक संरचना बिनास, राज्यबिरुद्धको अपराध, र चन्दा असुल सम्बन्धी कसुरमा मुद्दा चलाई फरार रहेका व्यक्ति भएको बताए ।
Next Post
आमाछोरीको हत्या आरोपमा दुई पक्राउ
२९ कार्तिक २०७६, शुक्रबार १०:३०
सम्बन्धित
-
१५ बैशाख २०७६, आईतवार १६:४५
तुलसीपुरमा बस दुर्घटना, चार घाईते
-
१४ फाल्गुन २०७४, सोमबार १८:३२
नेपालगन्ज उप–महानगरको फोहर व्यवस्थापनमा हिमालयन बैंकको साथ
-
२१ मंसिर २०७७, आईतवार ०८:४०
नतिजा उल्ट्याउन जर्जियाका गर्भनरलाई ट्रम्पको दबाब
-
१२ कार्तिक २०८०, आईतवार १४:५६
नेपालगञ्जमा क्रिकेट मैदानको अभाव
-
४ कार्तिक २०७५, आईतवार १३:४२
अछाममा सात वर्षीया किशोरी बलात्कृत
-
१४ असार २०७६, शनिबार १५:५०
भारतको पुणेमा पर्खाला भत्किंदा १७ जनाको मृत्यु