सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा फागुन १६ गतेदेखि हुने भनिएको प्रादेशिक महोत्सव तीन दिन पर सारिएको छ । उद्योग बाणिज्य संघको आयोजनामा बिहीवारदेखि शु हुने भनिएको प्रादेशिक महोत्सव बर्षाका कारण सारिएको हो ।
महोत्सव अब १९ गतेदेखि शुरु हुने नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले जानकारी दिए । संघले आज पत्रकार सम्मेलन गरी मौसम अनुकूल नभएकोले महोत्सव सारिएको जनाएको ।
Next Post
मन्त्री अधिकारीसहित सातै जनाको निधन
१५ फाल्गुन २०७५, बुधबार १५:२६
सम्बन्धित
-
१९ चैत्र २०७८, शनिबार १७:०५
नेपालगञ्ज–१८ मा एकसाथ ७ सडक निर्माणको लागि शिलन्यास
-
२६ चैत्र २०७५, मंगलवार १९:११
कोहलपुरमा सेफ्टी ट्याङ्कीमा डुबेर दुईको मृत्यु
-
२८ मंसिर २०७६, शनिबार १६:०१
धनुषामा बम विस्फोट गराएको आरोपमा दुई पक्राउ
-
२६ आश्विन २०८०, शुक्रबार १४:१४
कर्णाली प्रदेश पूर्णखोप प्रदेश घोषणा
-
२८ मंसिर २०७९, बुधबार १३:४३
नरैनापुरमा अतिक्रमित घर टहरा भत्काउन शुरु
-
२६ चैत्र २०७६, बुधबार १५:०३
लकडाउन उल्लंघन गर्नेलाई पाँच हजार जरिवाना