सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बिहीवार जिल्ला प्रहरी कार्यालय बाँकेको निरीक्षण गरी प्रहरी कर्मचारीलाई विशेष निर्देशन दिएका छन् ।
अनुचित प्रभावमा नपर्न विशेष निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले कसैको कुनैपनि प्रभावमा पर्ने जुनसुकै तहको प्रहरी भएपनि कारवाही गर्ने चेतावनी दिएका छन् । उनले महिला तथा बालबालिका विरुद्धका घटनामा प्रहरी अझ बढि कडारुपमा प्रस्तुत हुनुपर्ने देखिएको बताए ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा नेपाल प्रहरीको सिआईबीका डिआईजी निरज शाहीसहित पुगेका प्रहरी महानिरीक्षक खनाललाई जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेललगायतले स्वागत गरेका थिए ।
Next Post
उच्च अदालत बारको सय दिने उपलब्धी
१२ पुष २०७५, बिहीबार १७:०८
सम्बन्धित
-
४ चैत्र २०७३, शुक्रबार १९:१४
बाँकेमा हात्तिपाईले विरुद्धको अभियानको तयारी सकियो
-
१० आश्विन २०७९, सोमबार १४:०२
पाँच दिनदेखि राप्तीसोनारीका दुई बालिका बेपत्ता
-
२४ कार्तिक २०७८, बुधबार १७:२९
जिम्न्याष्टिक टोलीलाई प्रमाण पत्र
-
२३ आश्विन २०७४, सोमबार २१:३४
भारतीय सेनामा भर्ती हुनेको मोह कायमै
-
२७ बैशाख २०७९, मंगलवार २०:१०
एमालेले नेपालगञ्जमा उम्मेदवारसहित शक्ति प्रदर्शन
-
१ भाद्र २०७७, सोमबार १५:३५
पत्रकारितामा कोरोनाको असर सर्भेक्षण रिपोर्ट बुधवार सार्वजनिक हुने