सदरलाइनडटकम,
काठमाण्डौ : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पञ्चायतकालीन ऐन तत्काल संशोधन गर्न सरकारलाई आग्रह गरेका छन् । उनले ऐन, कानुनको उचित व्यवस्थापन नभएकै कारण मुलुकमा अन्तरविरोधि गतिविधि भइरहेकोतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
बुधवार नेपाल पर्यटक यातायात व्यवसायी संघको १५ औं वार्षिक साधारणसभालाई काठमाडौंमा उदघाटन गर्दै उनले पुरानै ऐन, कानुनका कारण मुलुकमा अन्तरविरोध बढ्दै गइरहेको स्मरण गराए । अध्यक्ष प्रचण्डले राज्यले व्यवसायीहरुलाई प्रोत्साहन गर्ने नीति लिनुपर्ने आवश्यक्तामा जोड दिए ।
Next Post
दश बर्षीया किशोरीका हत्याभियुक्त सार्वजनिक
१० आश्विन २०७५, बुधबार १५:३५
सम्बन्धित
-
८ आश्विन २०७९, शनिबार १४:१८
नेपालगञ्जमा डिजिटल सिंगिङ्ग आइडल सञ्चालन हुने
-
९ पुष २०७७, बिहीबार १६:२७
कोरोनाबाट बर्दियाकी एक महिलाको मृत्यु
-
२ भाद्र २०७५, शनिबार १९:१७
पत्रकार अधिकारीको उपचारको लागि प्रेस युनियनको सहयोग हस्तान्तरण
-
१८ बैशाख २०७६, बुधबार १९:०७
नेपालगञ्जमा पनि मनाईयो मे दिवश
-
२ जेष्ठ २०७८, आईतवार १८:१४
भेरी अस्पताललाई हमाल र बासको आर्थिक सहयोग
-
१६ चैत्र २०७४, शुक्रबार ११:२०
कालिकोटमा सरकारी गाडिको दुरुपयोग पढ्न थालेपछि स्थानीय प्रशाशनको कडाई