सदरलाइनडटकम,
काठमाण्डौ : करण जोहरको ब्यानरमा निर्माण भईरहेको फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ बाट बलिउड डेब्यू गरेकी अभिनेत्री तारा सुतारिया अभिनेता शाहिद कपुरको नयाँ फिल्म ‘अर्जुन रेड्डी’बाट आउट भएकी छिन् ।
यसअघि शाहिदको जोडीका लागि तारालाई साइन गरिएपनि अब उनको ठाउँमा नयाँ अभिनेत्री आउँदै छिन् । शाहिद भर्खरै दोस्रो सन्तानका बुवा बनेकाले फिल्मको छायाँकन डेटमा फेरबदल गरिएको छ । फिल्मको डेट परिवर्तनसँगै तारालाई उक्त फिल्ममा समय दिन समस्या भएकोले निर्माता र ताराबीच भएको समझदारीमा योस्तो निर्णय भएको हो । यस फिल्मकी नयाँ अभिनेत्रीका बारेमा केही खुलाइएको छैन ।
फिल्म छायाकंनका लागि शाहिदले अहिले आफ्नो लुक परिवर्त गरिरहेका छन् । ताराको हातबाट ठूलो प्रोजेक्ट फुस्किए पछि उनी धर्मा प्रोडक्शनको ब्यानरमा निमार्ण हुने ‘स्टुडेन्ट अफ द ईयर २’ मार्फत अभिनेता टाइगर श्राफका साथ डेब्यु गर्दैछिन् ।
Next Post
निर्मलाको हत्याराले उन्मुक्ति नपाउने महानिरीक्षक खनालको दाबी
२२ भाद्र २०७५, शुक्रबार १४:२४
सम्बन्धित
-
११ बैशाख २०७५, मंगलवार १९:४८
औषधि व्यवस्था विभागका अधिकृत अख्तियारको फन्दामा
-
१२ श्रावण २०७८, मंगलवार १५:४६
बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
-
२२ जेष्ठ २०७८, शनिबार १७:४९
बाँकेमा घट्दै कोरोना संक्रमण, खाली हुँदै शैय्या
-
३० चैत्र २०७८, बुधबार १५:०२
बझाङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
-
११ आश्विन २०७४, बुधबार १६:३७
बालअधिकार सुनिश्चित गर्न उप–महानगर प्रतिबद्ध
-
३१ आश्विन २०७५, बुधबार १४:१०
टिकट नपाउँदा नेपालगञ्ज विमानस्थलमा यात्रुहरु अलपत्र