काठमाडौ : नेपाल लायन्स दिवस (९ अगस्त) को अवसरमा बिहिवार उपत्यकाका ६ बटा लायन्स क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लव अफ भ्याली सेन्टेनियल, जनभावना, शुभलाभ, कोअपरेटर ग्रुप, पिपल्स र स्काई लिमिटको आयोजनामा ललितपुरको जनभावना क्याम्पसमा भएको रक्तदानमा ७० जनाले रक्तदान गरेको लायन्स क्लव अफ काठमाडौको जोन चेयरपर्सन श्याम यादवले बताए ।
क्याम्पसका बिद्यार्थी, लायन्स सदस्य, स्थानीय लगायतले रक्तदानमा सहभागिता जनाएका थिए ।
रगत अभाव कायम रहेको वेला लायन्स दिवसको अवसर पारेर रक्तदान गरेको भन्दै प्रमुख अतिथि डिस्ट्रिक गभर्नर लायन्स अनन्त प्रसाद भेटवालले रक्तदाता र क्लवहरुलाइ धन्यवाद दिए ।
उपत्यकामा प्रत्येक दिन ११ सय पिन्ट रगत माग भए पनि कÞरीब ६ सय पिन्ट मात्रै उपलब्ध हुदै आएको छ । राजधानी दैनिककाे अनलाइनबाट
Next Post
अपराधजन्य घटना हुन नदिएको प्रहरी उपरीक्षक तामाङको दावी
२४ श्रावण २०७५, बिहीबार १८:१२
सम्बन्धित
-
९ असार २०८०, शनिबार १४:५७
स्वर्गीय मन्त्री सिंहको चैनपुरमा दाहसंस्कार
-
२९ मंसिर २०७९, बिहीबार १४:४२
बेलायत सरकारले बनाएको ६७ किलोमिटर सडक प्रदेशलाई हस्तान्तरण
-
१८ जेष्ठ २०७७, आईतवार १६:४४
बाँकेमा थपिए आठ जना कारोना संक्रमित
-
२० फाल्गुन २०७८, शुक्रबार १४:२७
टुर दि ठाकुरद्वाराको चौथो संस्करण शुरु
-
७ आश्विन २०८०, आईतवार १६:३४
जानकी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पौडेल
-
२८ भाद्र २०८०, बिहीबार १७:३१
कुशे औशीको अवसरमा लियो क्लव नेपालगञ्ज बजारद्वारा वक्तृत्वकला