२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

युसएस–बंगला विमान दुर्घटनाका घाइते हरिप्रसाद सुवेदी सफल उपचारपछि ग्राण्डी अस्पतालबाट घर फर्कीए



सदरलाइनडटकम 
१२ चैत काठमाण्डौं : त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त युएस बङ्ला विमानका घाइते हरिप्रसाद सुवेदी पनि सफल उपचारपछि आज ग्राण्डी अन्तराष्ट्रिय अस्पतालबाट डिस्चार्ज भएका छन् ।

ग्राण्डी अन्तराष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर तथा बरिष्ठ अर्थोपेडिक सर्जन डा चक्रराज पाण्डेले उपचारपछि डिस्चार्ज भइ घर फर्कन लागेका सुवेदीलाई खादा लगाउदै बुके दिएर सिघ्र स्वास्थ्यलाभको कामना गरे ।

प्रकाशित मिति : २०७४ चैत १२ गते सोमबार
ताजा समाचार