विकास निर्माण

बाँके–बर्दियाका किशोरीलाई ‘प्याड’ बनाउने तालिम

बाँके–बर्दियाका किशोरीलाई ‘प्याड’ बनाउने तालिम

    प्रकाशित मितिः सोमवार, मंसिर २४, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज : महिनावारीलाई सुरक्षित व्यवस्थापन गर्न बाँके तथा बर्दियाका किशोरीहरुलाई प्याड निर्माण सम्बन्धि तालिम दिइएको छ । बाँके, बर्दियाका बिभिन्न गाउँपालिका, नगरपालिकाका समुदायबाट सहभागी किशोरीहरुलाई सोमवार नेपालगञ्जमा प्याड बनाउने तालिम दिइएको हो । महिनावारी सम्बन्धि अभिमुखिकरण समेत प्रदान गरिएको तालिमले भविष्यमा स्थानीयस्तरमा सस्तो मुल्यमा प्याड किन्नसक्ने अवस्था सृजना गर्न स्था
नेपालगञ्ज–१ मा एक घर एक करेसाबारी कार्यक्रम शुरु

नेपालगञ्ज–१ मा एक घर एक करेसाबारी कार्यक्रम शुरु

    प्रकाशित मितिः आइतवार, मंसिर २३, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ ले एक घर, एक करेसबारी कार्यक्रमअन्तर्गत आइतवार तालिम दिएको छ । वडा कार्यालयले एक घर, एक करेसाबारीको नीतिका साथ यसबर्ष तरकारी बीउ खरिद र तालिम सञ्चालनका लागि २ लाख ५० हजार बजेट छुट्याएको छ । वडा कार्यालयबाट बीउ लिएका घरधनीले तरकारी उत्पादन गरिसकेको बताएका छन् । जैविक मल प्रयोग गरी करेसाबारी वा घरको छतमा तरकारी खेती नगर्ने घर परिवारलाई
माडी नदिबाट दाङमा खानेपानीको व्यवस्था गरिने : सभामुुख महरा

माडी नदिबाट दाङमा खानेपानीको व्यवस्था गरिने : सभामुुख महरा

    प्रकाशित मितिः शुक्रबार, मंसिर २१, २०७५       |
सदरलाइनडटकम, दाङ : संघीय संसदका सभामुुख कृष्णबहादुर महराले दाङमा पानीको आपूर्तिका लागि रोल्पाको माडी नदिलाई डाइभर्सन गरेर ल्याउने योजना रहेको बताएका छन् । दाङको घोराही उपमहानगरपालिका १७ गुलरियामा निर्माण भएको तेस्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजनाको शुक्रवार उद्घाटन गर्दै उनले प्रयाप्त पानीका लागि माडीको पानी दाङमा ल्याउने योजना रहेको बताएका हुन् । बढ्दो पानी संकटलाई हटाउन माडीको पानीलाई ल
राप्ती नदि तटबन्धका लागि एडिबीले लगानी गर्ने

राप्ती नदि तटबन्धका लागि एडिबीले लगानी गर्ने

    प्रकाशित मितिः सोमवार, मंसिर १७, २०७५       |
सदरलाइनडटकम, दाङ : राप्ती नदि तटवन्ध गर्न जलस्रोत तथा सिंचाई विभागअन्तर्गत रहेको डब्लुआर पिपिएफ परियोजना र एशियाली विकास बैंकबीच राप्ती नदी तटबन्ध गर्न सम्झौता भएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनको बिशेष पहलमा एक अरबको बजेट बाँके र दाङमा राप्ती नदि तटबन्ध गर्न एशियाली विकास बैंकबीच सम्झौता भएको प्रदेश सभा सदस्य ईन्द्रजीत थारुले बताए । बाँके र दाङमा जनताको तटवन्ध कार्यक्रमले प
कोहलपुर क्रिकेट मैदानको निर्माण कार्य तीब्र

कोहलपुर क्रिकेट मैदानको निर्माण कार्य तीब्र

    प्रकाशित मितिः बुधबार, मंसिर १२, २०७५       |
सदरलाइनडटकम, कोहलपुर (बाँके) : बर्षौंदेखि अलपत्र रहेको कोहलपुरस्थित अन्तराष्ट्रीय क्रिकेट मैदानले मुहार फेर्न थालेको छ । नेपालगञ्जमा हुन लागेको आठौं राष्ट्रीय खेलकुद प्रतियोगिताको पुर्वसन्ध्यामा उक्त मैदानको निर्माण प्रक्रिया शुरु गरिएको हो । आईसिसिको मान्यताप्राप्त क्यूरेटर प्रफुल्ल प्रधानलाई कोहलपुर झिकाएर कोहलपुर क्रिकेट मैदानमा पिच निर्माण गर्ने कार्य शुरू भएको क्षेत्रीय खेलकुद विकास समितिका
सिक्टाभन्दा पहिला पप्पु कन्सट्रक्सनले ठेक्का तोडेको दाबी

सिक्टाभन्दा पहिला पप्पु कन्सट्रक्सनले ठेक्का तोडेको दाबी

    प्रकाशित मितिः बुधबार, मंसिर १२, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा निर्माणको क्रममा रहेको सिक्टा सिंचाई आयोजनाले पछिल्लो दिनमा निक्कै चर्चा बटुलेको छ । चर्चा बटुल्नुको कारण आयोजना र निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीबीचको आरोप प्रत्यारोप हो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिक्टा सिंचाइ आयोजना निर्माणमा एकपछि अर्को अनियमिता बाहिर आउन थालेपछि सिक्टाले आफ्नो गैरजिम्मेवारी लुकाउन ठेक्काको सम्झौता विपरीत ठेकेदारसँगको सम्झौ
प्रविधि भित्रिएसँगै मकै खेतीतर्फ कृषक आकर्षित

प्रविधि भित्रिएसँगै मकै खेतीतर्फ कृषक आकर्षित

    प्रकाशित मितिः बिहिबार, मंसिर ६, २०७५       |
सदरलाइनडटकम, डुडुवा (बाँके), यदुराज मिश्र : मेशिनबाट मकै छर्ने ‘सीड कम फर्टी ड्रिल’ मेशिनको बिहीवार बाँकेको डुडुवामा परीक्षण गरिएको छ । सिमिट इण्टरनेशन (सिसा) नेपालको प्राविधिक सहयोगमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई मकै जोनले डुडुवा गाउँपालिका वडा नं. २ बेतहनीमा मेशिनको परीक्षण गरेको हो । मेशिनबाट बीउ छर्दा छिटो हुने भएकोले समयसमेत बच्ने मकै जोनका प्रमुख एवं बरि
धम्बोझीमा टोल विकास समिति गठन

धम्बोझीमा टोल विकास समिति गठन

    प्रकाशित मितिः बुधबार, मंसिर ५, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १ मा टोल विकास समिति गठन गरेको छ । २३ वटा वडामध्ये बुधवार वडा नं. १ ले टोल विकास समिति गठन गरेको हो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका वडाअध्यक्ष प्रमोद रिजालले वडाको विकास निर्माण लगायतका अन्य काममा स्थानीय बासिन्दासँग सहकार्य गर्नका लागि टोल विकास समिति गठन गरिएको जानकारी दिए । वडा कार्यालयको कार्यक्रमअनुसार, समृद्धिका
पप्पु कन्सट्रक्शनलाई टेन्डर हाल्न बन्देज

पप्पु कन्सट्रक्शनलाई टेन्डर हाल्न बन्देज

    प्रकाशित मितिः मङ्लबार, मंसिर ४, २०७५       |
सदरलाइनडटकम, काठमाण्डौ : सरकारले पप्पु कन्सट्रक्शनलाई टेण्डर प्रक्रियामा सहभागी हुन रोक लगाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले मंगलवार सूचना जारी गर्दै पप्पुलाई टेण्डर प्रक्रियामा सहभागी हुन रोक लगाएको हो । पप्पुलाई टेण्डर प्रक्रियामा सहभागी गराउँदा मुलुकलाई थप हानीनोक्सानी पर्ने भएकाले रोक लगाइएको सूचनामा उल्लेख छ । पप्पुलाई ठेक्का प्रक्र
अवैधरुपमा बालुवा उत्खनन्प्रति अख्तियारको चासो

अवैधरुपमा बालुवा उत्खनन्प्रति अख्तियारको चासो

    प्रकाशित मितिः मङ्लबार, मंसिर ४, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियतामा बाँकेस्थित राप्ती नदीमा अवैधरुपमा नदीजन्य सामग्री उत्खनन्मा प्रयोग भएका ढुवानी साधनलाई मंगलवार बिहान नियन्त्रणमा लिइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेसहित पुगेको प्रहरी टोलीले राप्ती नदी किनारस्थित बनकट्टी नजिकैबाट झण्डै २० वटा ट्रयाक्टर नियन्त्रणमा लिएको हो । जिल्ला समन्वय समिति