खेलकुद

बालमेलामा पौडीका दुई दर्जन खेलाडीलाई सम्मान

बालमेलामा पौडीका दुई दर्जन खेलाडीलाई सम्मान

    प्रकाशित मितिः शनिबार, मंसिर २२, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज  : पौडीका  दुई दर्जन खेलाडीलाई नेपालगन्जमा सम्मान गरिएको छ । स्प्रिङडेल एकेडेमी बाँकेले शुक्रबार नेपालगन्जमा आयोजना गरेको एसडीए बाल मेला–२०७५ को अवसरमा स्वर्ण पदक विजेता ८ वर्षीय अमित रावलसहित २४ जनालाई खेलाडीलाई सम्मान गरिएको हो । नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगर र उपमहानगरका शिक्षा शाखा प्रमुख उप–सचिव मनप्रसाद रेग्मीले खेलाडीहरुलाई सम्मान गरेका हुन् । ललित
उद्दघाटन खेलमा सनबिम मावि विजयी

उद्दघाटन खेलमा सनबिम मावि विजयी

    प्रकाशित मितिः शुक्रबार, मंसिर २१, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपालगञ्जमा शुक्रबारदेखि सुरु भएको जेएमसी नेपाल टाइगर इन्टर स्कुल टि–२० क्रिकेट प्रतियोगिताको उद्दघाटन खेलमा खेलमा सनबिम मावि धम्बोझी बिजयी भएको छ । नेपाल टाईगर स्पोर्टस् क्लवको आयोजनामा शुरु भएको प्रतियोगितामा जिल्लाका १४ विद्यालयको सहभागिता रहेको सो प्रतियोगिताको नेपालगञ्ज उप–माहनगरपलिकाका उपमेयर उमा थापामगरले व्याटिङ्ग जेमसीका निर्देशक बिनय श्रेष्ठले बलिङ्ग र वडा सदस
महिला तथा पुरुष बृद्धिचाल छनौट सम्पन्न

महिला तथा पुरुष बृद्धिचाल छनौट सम्पन्न

    प्रकाशित मितिः शुक्रबार, मंसिर २१, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज  : आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी बाँकेमा छनौट खेल सुरु भएको छ । यस क्रममा बुद्धिचाल खेलको छनौट प्रतियोगिता सम्पन्न भएको हाे । बिहीबारदेखि सुरु भएको बुद्धिचाल खेलमा पुरुष तर्फबाट तिर्थ विक, जगतलाल तुलाधर र धनराम ओली क्रमश प्रथम, द्वितिय र तृतिय भएका छन् । यस्तै महिला तर्फबाट नेपालगन्ज मोडेल एकेडेमीका छात्रा अस्मिता रावल प्रथम भईन भने द्धितियमा जिभिएन स्कूल
खेलकुदका जिसिको बिदाई श्रेष्ठलाई स्वागत

खेलकुदका जिसिको बिदाई श्रेष्ठलाई स्वागत

    प्रकाशित मितिः शुक्रबार, मंसिर १४, २०७५       |
सदरलाइनडटकम नेपालगञ्ज : जिल्ला खेलकुद विकास समिति बाँकेले शुक्रबार बिदाई तथा स्वागत कार्यक्रमको आयोजना गरेको छ । जिल्ला खेलकुद बिकास समिति बाँकेबाट कर्णाली प्रदेश खेलकुद बिकास समितिको कार्यालय प्रमुखमा काज सरुवा भएका बिरोध बिक्रम जिसीलाई बिदाई तथा मध्यपश्चिम क्षेत्रीय खेलकुद बिकास समिति नेपालगन्जबाट जिल्ला खेलकुद बिकास समिति बाँकेको कार्यालय प्रमुखमा काज सरुवा भई आएका सन्तोष कुमार श्रेष्ठलाई स्व
बाँकेबाट आठौंकाे लागि भारोत्तोलन खेलका खेलाडीहरु छनोट

बाँकेबाट आठौंकाे लागि भारोत्तोलन खेलका खेलाडीहरु छनोट

    प्रकाशित मितिः शुक्रबार, मंसिर १४, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज  : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत प्रादेशिक खेलका लागि बाँके जिल्लाबाट भारोत्तोलन खेलका खेलाडीहरु छनोट गरिएको छ । शुक्रबार नेपालगञ्ज रंगशाला परिसरस्थित भोरोत्तोलन जीममा भएको छनोट खेलबाट पुरुषतर्फ ९ तथा महिला तर्फ ३ जना खेलाडी छानिएका छन । मध्यपश्चिम खेलकुद विकास समिति नेपालगञ्जका उपाध्यक्ष नरेन्द्र थापाले दिएको जानकारी अनुसार पुरुषतर्फ ६१ किलोग्राम तौल समूहमा तु
जेएमसी विद्यालयस्तरीय टि–२० क्रिकेट हुदैँ

जेएमसी विद्यालयस्तरीय टि–२० क्रिकेट हुदैँ

    प्रकाशित मितिः बिहिबार, मंसिर १३, २०७५       |
सदरलाइनडटकम,  नेपालगञ्ज  : नेपाल टाईगर स्पोर्टस् क्लवको आयोजनामा जेएमसी नेपाल टाइगर अन्तर स्कुल टि–२० क्रिकेट प्रतियोगिता नेपालगञ्जमा हुने भएको छ । विहिवार नेपालगन्जमा आयोजकले पत्रकार सम्मेलन गरी मंसिरको २१ गतेबाट शुरु हुने जानकारी दिईएको छ । प्रतियोगितामा जिल्लाका १६ विद्यालयको सहभागिता रहने बताईएको छ । प्रतियोगिताको विजेता बिद्यालयले ३० र उप विजेता टिमले १५ हजार प्राप्त गर्ने प्रतियोगिताको संय
कोहलपुर क्रिकेट मैदानको निर्माण कार्य तीब्र

कोहलपुर क्रिकेट मैदानको निर्माण कार्य तीब्र

    प्रकाशित मितिः बुधबार, मंसिर १२, २०७५       |
सदरलाइनडटकम, कोहलपुर (बाँके) : बर्षौंदेखि अलपत्र रहेको कोहलपुरस्थित अन्तराष्ट्रीय क्रिकेट मैदानले मुहार फेर्न थालेको छ । नेपालगञ्जमा हुन लागेको आठौं राष्ट्रीय खेलकुद प्रतियोगिताको पुर्वसन्ध्यामा उक्त मैदानको निर्माण प्रक्रिया शुरु गरिएको हो । आईसिसिको मान्यताप्राप्त क्यूरेटर प्रफुल्ल प्रधानलाई कोहलपुर झिकाएर कोहलपुर क्रिकेट मैदानमा पिच निर्माण गर्ने कार्य शुरू भएको क्षेत्रीय खेलकुद विकास समितिका
पीस म्याराथनको उपाधि नेपाल प्रहरीका राईलाई

पीस म्याराथनको उपाधि नेपाल प्रहरीका राईलाई

    प्रकाशित मितिः शनिबार, मंसिर ८, २०७५       |
सदरलाइनडटकम    नेपालगञ्ज  : नेपालगञ्जमा शनिबार आयोजना गरिएको नेपालगञ्ज पीस म्याराथनको उपाधि नेपाल प्रहरीका भुमिराज राईले चुम्न सफल भएका छन् । यो चौथो श्रृंखला हो । सो प्रतियोगितामा उनले सो उपाधिको लागि निर्धारित ४२ दशमलभ १९५ किलोमिटरको दुरी २ घन्टा ३२ मिनेट ३० सेकेन्डमा पार गर्दै नगद ६० हजारसहित ट्रफी र प्रमाणपत्र हात पारेका छन् । त्यसैगरी दोस्रो र तेस्रो स्थानमा सशस्त्र प्रहरीका क्रमश खिमबहादु
‘आठौं राष्ट्रिय खेलकुदको मिति अव सर्दैन’

‘आठौं राष्ट्रिय खेलकुदको मिति अव सर्दैन’

    प्रकाशित मितिः शुक्रबार, मंसिर ७, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज  : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशबबहादुर विष्टले निर्धारित समय मै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न हुने दाबी गरेका छन् । उनले शुक्रबार दिउसो मध्यपश्चिम खेलकुद विकास समिति नेपालगञ्जले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताएका हुन । बजेट अभावको कारण भौतिक पूर्वाधार निर्माण कार्य सुस्त भएको जनगुनासो र अडकलबाजी भएकै बेलामा बाँके बर्दियामा
शहीद स्मारक ए डिभिजन लिगमा संकटाको दोश्रो जीत

शहीद स्मारक ए डिभिजन लिगमा संकटाको दोश्रो जीत

    प्रकाशित मितिः सोमवार, मंसिर ३, २०७५       |
सदरलाइनडटकम, काठमाण्डौ : शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले लगातार दोस्रो जित हात पारेको छ । सोमवार भएको खेलमा संकटाले जाउलाखेल युथ क्लबलाई २–० ले पराजित गरेको हो । दुवै गोल सेड्रिक अवालेले गरेका हुन् । जीतपछि संकटा लिगको तेस्रो स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा दुवै टिमले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए । तर खेलको १८ औं मिनेटमा संकटा १० खेलाडीमा झरेको थियो ।