समाचार

‘लोकप्रिय’द्वारा तेश्रो पटक रक्तदान

‘लोकप्रिय’द्वारा तेश्रो पटक रक्तदान

    प्रकाशित मितिः सोमवार, मंसिर २४, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जबाट प्रकाशित हुँदै आएको लोकप्रिय सन्देश दैनिकले सोमवार रक्तदान कार्यक्रम गरेको छ । लोकप्रियले छैठौं बर्ष प्रवेशको अवसरमा २०७५ जेठदेखि शुरु गरेको रक्तदानको यो तेश्रो श्रृंखला हो । कार्यक्रममा पत्रकार पवन जायसवालले ७७ औं पटक रक्तदान गरे । उनी गोपीलाल बैश्यपछिका सर्बाधिक धेरै रक्तदान गर्ने ब्यक्ति हुन् । यसैगरी मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम
बाँके–बर्दियाका किशोरीलाई ‘प्याड’ बनाउने तालिम

बाँके–बर्दियाका किशोरीलाई ‘प्याड’ बनाउने तालिम

    प्रकाशित मितिः सोमवार, मंसिर २४, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज : महिनावारीलाई सुरक्षित व्यवस्थापन गर्न बाँके तथा बर्दियाका किशोरीहरुलाई प्याड निर्माण सम्बन्धि तालिम दिइएको छ । बाँके, बर्दियाका बिभिन्न गाउँपालिका, नगरपालिकाका समुदायबाट सहभागी किशोरीहरुलाई सोमवार नेपालगञ्जमा प्याड बनाउने तालिम दिइएको हो । महिनावारी सम्बन्धि अभिमुखिकरण समेत प्रदान गरिएको तालिमले भविष्यमा स्थानीयस्तरमा सस्तो मुल्यमा प्याड किन्नसक्ने अवस्था सृजना गर्न स्था
न्यायिक समितिलाई क्षमता विकास तालिम

न्यायिक समितिलाई क्षमता विकास तालिम

    प्रकाशित मितिः सोमवार, मंसिर २४, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज  : स्थानीय तहमा न्याय सम्पादनको लागि सहज पुराउने उद्देश्यले न्यायिक समितिका पदाधिकारीहरुको क्षमता विकासका लागि आयोजित तालिम नेपालगञ्जमा सम्पन्न भएको छ । दिगो विकासका लागि सामुदायिक सशक्तिकरण कार्यक्रम अन्तर्गत संस्थागत विकास सञ्जल, फेल्म नेपालको आर्थिक सहयोगमा जनजागरण समाज बाँके र वाल कल्याण संघ कैलालीले ३ दिने तालिम आयोजना गरेको थियो । तालिममा बाँकेको खजुरा र जानकी गाउँ
सोह्र दिने अभियानअन्तर्गत नरैनापुरमा र्याली

सोह्र दिने अभियानअन्तर्गत नरैनापुरमा र्याली

    प्रकाशित मितिः सोमवार, मंसिर २४, २०७५       |
सदरलाइनडटकम, नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा र्याली निकालिएको छ । अभियानको सोमवार अन्तिम दिन गाउँपालिकामा र्याली निकालेर कोणसभा गरिएको हो । सय भन्दा बढीको संख्यामा सहभागी र्याली गाउँपालिका कार्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्ने बक्ताहरुले लैंगिकताका आधारमा हुने हिंसा अन्त्य नभएसम्म समाजको विकास सम्भव नहुने बताएक
प्रहरीसँग मुठभेड हुँदा सुनसरीमा लुटेराको मृत्यु

प्रहरीसँग मुठभेड हुँदा सुनसरीमा लुटेराको मृत्यु

    प्रकाशित मितिः सोमवार, मंसिर २४, २०७५       |
सदरलाइनडटकम, सुनसरी : सुनसरीको कोशी गाउपालिका ७ स्थित मुसहरीमा डकैती गर्न आएका समूहमाथि प्रहरीले गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ । आइतवार राति १० बजे ५–६ जनाको समुहमा आएका व्यक्तिहरुले गस्तीमा रहेको प्रहरीमाथि गोली प्रहार गर्न खोजेपछी प्रहरीले जवाफी फायरिङ गरेको थियो । मुठभेडमा अन्दाजी ३५ बर्षीय एक जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायव उपरीक्षक ज्ञानेन्
फोरमले माग्यो प्रहरी महानिरीक्षक खनालको राजीनामा

फोरमले माग्यो प्रहरी महानिरीक्षक खनालको राजीनामा

    प्रकाशित मितिः सोमवार, मंसिर २४, २०७५       |
सदरलाइनडटकम, काठमाण्डौ : सत्तारुढ संघीय समाजवादी फोरम नेपालले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा मागेको छ । फोरम नेपालकी सांसद प्रमिलाकुमारीले निर्मला हत्याकाण्डका दोषीलाई अझै पक्राउ गर्न नसकेकोमा आपत्ति जनाउँदै प्रहरी महानिरीक्षक खनालको राजीनामा माग गरिन् । सोमवार संघीय संसदको दिगो विकास तथा सुशासन समितिले मुलुकको सुशासनको अवस्था कमजोर हँुँदै गइरहेको अवस्थाबारे छलफल गर्न प्रहरी महानि
भर्याङबाट लडेर सल्यानमा एकको मृत्यु

भर्याङबाट लडेर सल्यानमा एकको मृत्यु

    प्रकाशित मितिः आइतवार, मंसिर २३, २०७५       |
सदरलाइनडटकम, सल्यान : भर्याङबाट लडेर सल्यानमा एक जनाको मृत्यु भएको छ । जाजरकोट भेरिगंगा नगरपालिका वडा नं. ११ घर भई हाल सल्यान त्रिवेणी गाउँपालिका वडा नं. ३ लुहाम बजार बस्ने २७ वर्षीय शक्तिबहादुर विकको मृत्यु भएको हो । शनिवार राती १२ वजे शौचायल जाने क्रममा भर्याङबाट लडेर गम्भीर घाईते भएका बिकको स्थानीय मेडिकलमा सामान्य उपचार पछि थप उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा राती २ बजे निधन भएको जि
नेपालगञ्ज–१ मा एक घर एक करेसाबारी कार्यक्रम शुरु

नेपालगञ्ज–१ मा एक घर एक करेसाबारी कार्यक्रम शुरु

    प्रकाशित मितिः आइतवार, मंसिर २३, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ ले एक घर, एक करेसबारी कार्यक्रमअन्तर्गत आइतवार तालिम दिएको छ । वडा कार्यालयले एक घर, एक करेसाबारीको नीतिका साथ यसबर्ष तरकारी बीउ खरिद र तालिम सञ्चालनका लागि २ लाख ५० हजार बजेट छुट्याएको छ । वडा कार्यालयबाट बीउ लिएका घरधनीले तरकारी उत्पादन गरिसकेको बताएका छन् । जैविक मल प्रयोग गरी करेसाबारी वा घरको छतमा तरकारी खेती नगर्ने घर परिवारलाई
महिला संघद्वारा गृहमन्त्रीको राजीनामा माग

महिला संघद्वारा गृहमन्त्रीको राजीनामा माग

    प्रकाशित मितिः आइतवार, मंसिर २३, २०७५       |
सदरलाइनडटकम, काठमाण्डौ : नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापा ‘बादल’को राजिनामा माग गरेको छ । रिपोर्टर्स क्लब नेपालमा आइतवार पत्रकार सम्मेलन गरेर गृहमन्त्री थापाको राजिनामा माग गरिएको हो । कार्यक्रममा संघकी महासचिव तथा राष्ट्रीय सभाकी सदस्य धना खतिवडाले नक्कली अभियुक्त खडा गरेर निर्मला पन्तका वा
कुखुरा चोर्ने दुईजना निर्मलाको हत्यामा जोडिने सम्भावना कति ?

कुखुरा चोर्ने दुईजना निर्मलाको हत्यामा जोडिने सम्भावना कति ?

    प्रकाशित मितिः आइतवार, मंसिर २३, २०७५       |
सदरलाइनडटकम, काठमाण्डौ : कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका प्रदीप रावल, बिशाल चौधरी र दिनेश चौधरीबारे पछिल्लो पटक आएका केही सूचनाले प्रहरी थप आलोचना र शंकाको घेरामा पुगेको छ । कञ्चनपुर प्रहरीका अनुसार हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को नियन्त्रणमा रहेका प्रदीप रावल र बिशाल चौधरी कुखुरा चोरी गरेको अभियोगमा साउन १० गते प्रह