सदरलाइनडटकम,
काठमाण्डौ : आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल ओमानसँग आठ विकेटले पराजित भएको छ । नेपालले दिएको दुई सय ५० रनको लक्ष्य ओमानले ४७ दशमलव २ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । नेपालविरुद्धको खेलमा ओमानका अकिब इलासले शतक प्रहार गरे ।
प्रकाशित मिति : २०७६ माघ २६ गते आइतबार






प्रतिक्रिया दिनुहोस्