२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

तुलसीपुरमा बस दुर्घटना, चार घाईते



सदरलाइनडटकम,
दाङ : दाङको तुलसीपुरमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । आईतवार दिउँसो २ बजे तुलसीपुर ६ हात्तीखौवामा बस दुर्घटनामा परेको हो । तुलसीपुरबाट बिराटनगर जाँदै गरेको ना ५ ख २२३४ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
दुर्घटनामा परी दङ्गीसरण २ का जमुना ओली, बबई २ का सिताराम ओली, तुलसीपुर ५ बस्ने यज्ञबहादुर बिक र सल्यान सिद्धकुमाख गाउपालिकाका गेहेन्द्र बस्नेत घाइते भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०७६ वैशाख १५ गते आइतबार
ताजा समाचार