मनोरञ्जन गतिविधि

कुवेतसँग १–० गोलले नेपाल पराजित

कुवेतसँग १–० गोलले नेपाल पराजित

    प्रकाशित मितिः मङ्लबार, मंसिर ३, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौ : कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत खेलमा नेपाल कुवेतसँग १–० गोलले पराजित भएको छ । न्युट्रल भेन्यु भूटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा नेपाल कुवेतसँग १–० गोलले पराजित भएको हो । विश्वकप छनोट चरणमा नेपाल कुवेतसँगको पहिलो खेलमा भने नेपाल कुवेतसँग ७–० गोलअन्तरले पराजित भएको थियो । कुवेतका बदर अल मतवाले २८औं मिनेटमा गरेको गोल नै निर्णा
पूर्वराजा ज्ञानेन्द्र नाइट क्लबमा नाचेपछि…

पूर्वराजा ज्ञानेन्द्र नाइट क्लबमा नाचेपछि…

    प्रकाशित मितिः सोमवार, मंसिर २, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौ : पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलको एउटा नाइट क्लबमा नाचेको फोटो र भिडियो सार्वजनिक भएको छ । परिवारका सदस्यसहित नाइट क्लबमा पुगेका ज्ञानेन्द्र सहभागीहरुसँग हात समाउँदै, नाच्दै गरेको फोटो र भिडियो एलओडी नाइट क्लबले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको हो । पूर्वराजा ज्ञानेन्द्र शाहको साथमा बुहारी हिमानी तथा छोरी प्रेरणा पनि छन् । ज्ञानेन्द्र र हिमानी नाचेको भिडियो र फोटो स
मिस नेपालगञ्ज र लिटिल मिस भेरी सञ्चालन हुदै

मिस नेपालगञ्ज र लिटिल मिस भेरी सञ्चालन हुदै

    प्रकाशित मितिः शनिबार, कार्तिक ३०, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज  : एक्स ईभेन्ट म्यानेजमेन्ट एण्ड एड एजेन्सी प्रालि नेपालगञ्जको आयोजनामा मिस नेपालगञ्ज र लिटिल मिस भेरी २०१९ सञ्चालन हुने भएको छ । मिस नेपालगञ्ज र लिटिल मिस भेरी २०१९ को मंसिर ७ र १४ गते अडिशन हुने भएको हो । मिस नेपालगञ्ज २०१९ को मूल उद्देश्य लैङ्घिक समानतामा पहल गर्ने र लिटिल मिस भेरी प्रतियोगिताले सडक वालबालिकाको अभियानमा सहयोग पु¥याउने आयोजकले जनाएको छ । पत्रकार सम्मेल
राज्याभिषेकसँगै नेपालगञ्जमा रामलीला सम्पन्न

राज्याभिषेकसँगै नेपालगञ्जमा रामलीला सम्पन्न

    प्रकाशित मितिः बिहिबार, अशोज २३, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जको सांस्कृतिक पहिचानका रुपमा रहेको ऐतिहासिक रामलीला मञ्चन समापन भएको छ । यो वर्ष रामलीलाको १५२ औँ संस्करण बुधवार राती समापन भएको हो । नेपालगञ्जको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला भव्य, सभ्य र सफलरुपमा सम्पन्न भएको सञ्चालक समितिका कार्यवाहक अध्यक्ष सन्तोषकुमार कानोडियाले जानकारी दिए । कानोडियाका अनुसार, भारतको वृन्दावनबाट ल्याइएका कलाकारले रामलीला मञ्चन गर
दशैंका अवसरमा नेपालगञ्जमा रामलीला शुरु

दशैंका अवसरमा नेपालगञ्जमा रामलीला शुरु

    प्रकाशित मितिः सोमवार, अशोज १३, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : विजयादशमीको घटस्थापनासँगै नेपालगञ्जमा रामलीला मञ्चन शुरु भएको छ । प्रत्येक वर्षझैं यसवर्ष पनि नेपालगञ्जको रामलीला मैदानमा रामलीला मञ्चन शुरु गरिएको हो । असोज २१ गते पर्ने विजयादशमीलाई लक्षित गर्दै नेपालगञ्ज १३ बाँके बगियामा आईतवार रातीदेखि रामलीला प्रारम्भ भएको हो । रामायणमा आधारित शुरु भएको नाटक मञ्चन प्रत्येक दिन राती ८ वजेदेखि रामको राज्याभिषेक गरुञ्जेलसम्म जारी रहने
फिल्म ‘शोले’का कालियाको मृत्यु

फिल्म ‘शोले’का कालियाको मृत्यु

    प्रकाशित मितिः सोमवार, अशोज १३, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौ : भारतको सर्वाधिक चर्चित फिल्म ‘शोले’का पात्र कालियाको निधन भएको छ । कालिया अर्थात् विजु खोटेको ७७ वर्षको उमेरमा सोमवार निधन भएको छ । केही समयदेखि अस्वस्थ रहेका उनको ‘मल्टिपल अर्गान फेलर’ का कारण आफ्नै घरमा निधन भएको हो । अस्पतालमा मर्न नचाहेकाले उनलाई केही दिनअघि मात्र घर फर्काइएको थियो । खोटेले सोलेबाहेक करिब ३ सय वटा हिन्दी र मराठी फिल्ममा अभिनय गरेका थिए । उनले ‘अन्दाज
कैलालीमा बाल उद्यान सञ्चालन

कैलालीमा बाल उद्यान सञ्चालन

    प्रकाशित मितिः शनिबार, अशोज ११, २०७६       |
सदरलाइनडटकम, कैलाली : तीन करोडको लगानीमा धनगढी उप–महानगरपालिका वडा नम्बर २ मा बाल उद्यान सञ्चालन गरिएको छ । दुई वर्ष पहिले सञ्चालनमा आएको फन–पार्क भित्रै बाल उद्यान शुरु गरिएको हो । शनिवार आयोजित पत्रकार सम्मेलनमा केही दिनमै बाल उद्यानको औपचारिक उद्घाटन गरिने सञ्चालक श्याम विष्टले जानकारी दिए । बाल उद्यानको औपचारिक उद्घाटन असोज १७ गते गर्ने तयारी गरिएको उनले बताए । फन–पार्क भित्रै बाल उद्यान सञ्
बुद्धिचाल प्रतियोगितामा प्रिन्स गुरुङ प्रथम

बुद्धिचाल प्रतियोगितामा प्रिन्स गुरुङ प्रथम

    प्रकाशित मितिः मङ्लबार, भदौ ३१, २०७६       |
सदरलाइनडटकम, कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा आधारभूत तह स्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । एनप्याब्सन कोहलपुर नगर कमिटीको आयोजनामा सम्पन्न भएको बुद्धिचाल प्रतियोगितामा वेस्टर्न माविका प्रिन्स गुरुङ प्रथम, पञ्चमुखि माविका सिद्वार्थ पुन द्धितीय र नमूना विद्यासदन माविका सञ्जय बानिया तृतीय भएका छन् । एनप्याब्सन कोहलपुर नगर कमिटीमा आवद्ध १० वटा विद्यालयका प्रतिस्प्रधिलाई उछिन्दै वस्र्ट
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या बढ्दै

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या बढ्दै

    प्रकाशित मितिः मङ्लबार, भदौ ३१, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा निकुञ्ज स्थापना भएपछि प्रत्येक वर्ष बाघको संख्या बढ्दै गएको छ । २०६७ सालमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएपछि बाघलगायतका वन्यजन्तुको संरक्षण हुँदै आएको छ । सन् २०१३ मा बाघ गणना हँुदा बाँकेमा जम्मा चार वटा बाघ भेटिएकामा सन् २०१८ मा गणना हुँदा वयस्क बाघको संख्या २१ पुगेको हो । छोटो समयमै बाघ संरक्षणमा निकुञ्जले सफलता हात पारेको छ । निकुञ्जमा उचित सुरक्षा, बासस्थ
आज हरितालिका तीज धुमधामका साथ मनाईदै

आज हरितालिका तीज धुमधामका साथ मनाईदै

    प्रकाशित मितिः सोमवार, भदौ १६, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाली हिन्दू महिलाहरुको लागि भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरि तालिका (तीज) पर्व आज महादेवको पूजा आराधना गरी देश बिदेशमा मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वासका कारण यो पर्व मनाइने परम्परा रही आएको छ । यो पर्वमा आज देश विदेशमा रहेका महादेवको मन्दीरमा ब्रतालु महिलाको भिडभाड रहने ग