सदरलाइनडटकम
९ चैत, नेपालगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले निर्वाचन आयोगले पर्टीको विधानबाट हिन्दू राष्ट्र र राजतन्त्र हटाएको विषयमा राँके जुलुस निकालेको छ । नेपालगन्जको पुष्पलाल चोकबाट सुरु भएको सो राँके जुलुसले सुर्खेतरोड हुँदै धम्बोझी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
राप्रपा बाँकेका कार्यकर्ता तथा नेताहरु राजतन्त्र जिन्दाबाद, हिन्दू राष्ट्र कायम गरौ जस्ता नारा लगाउदै हातमा राँको लिएर पुष्पलालचोक हुँदै धम्बोझी तर्फ लागेका थिए ।
Next Post
मानव बेचविखनका मुद्दामा पीडितले उजुरी गर्न नमान्दा पीडक सजिलै उम्कदै
९ चैत्र २०७३, बुधबार १९:१२
सम्बन्धित
-
७ श्रावण २०८१, सोमबार १६:४४
लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका उपनेता चेतनारायण आचार्यको दावी पेश
-
६ कार्तिक २०७७, बिहीबार १७:३५
पर्यटन र बन्यजन्तुको संरक्षणमा टेवा पुराउदै होमस्टेहरु
-
१३ फाल्गुन २०७९, शनिबार १३:३४
धनगढीमा सभागृह बन्यो, अझै प्रयोगमा आएन
-
११ फाल्गुन २०७९, बिहीबार १३:५५
डायलासिस मेसिन प्रयोगविहीन
-
२६ कार्तिक २०७७, बुधबार ०९:०६
बाँकेमा बुधवार २१ जना डिस्चार्ज
-
२८ आश्विन २०७७, बुधबार १६:१७
कोहलपुर नगरपालिका फेरी शील