सदरलाइनडटकम
४ माघ दुबई : नेपाली मुलका धनवहादुर घले दुवईमा सम्पन्न कोष्टा लाते आर्ट वल्र्ड च्याम्पियन वनेका छन् । गए राति दुवईमा सम्पन्न प्रतियोगितामा विश्वका ३० प्रतिस्पर्धिलाई उछिन्दै घले विश्व च्याम्पियन वनेका हुन् ।
कफिद्वारा वनाईने उत्कृष्ट कलात्मक डिग्रंसको उक्त प्रतिस्पर्धा हरेक वर्ष आयोजना हुने गर्दछ । घलेसंगै लगातार यो च्यापियनसिपमा नेपाली कफी मेकरले हेट्रिक पुरा गरेका छन् ।
यसअघि पनि नेपाली मुल कै प्रतिस्पर्धी लगातार च्याम्पियन वन्दै आएका थिए । दार्जलिङ्ग घर भई हाल दुवईमा कार्यरत घलेले विजेता भएसंगै नगद सहित प्रमाण पत्र हात पारे । कोष्टा युकेको कफी व्रान्ड हो, जसले विश्वका झन्डै ३० राष्टमा आफ्ना व्रान्च सन्चालन गरेको छ ।
Next Post
अबैध काठ सशस्त्र प्रहरीको नियन्त्रणमा
४ माघ २०७३, मंगलवार १२:५७
सम्बन्धित
-
२९ भाद्र २०७६, आईतवार १८:३६
बाल दिवसमा नरैनापुरमा विभिन्न कार्यक्रम
-
५ मंसिर २०७७, शुक्रबार ११:५२
बाँके प्रहरीको हिरासतमा थुनुवाले गरे आत्महत्या
-
९ असार २०७६, सोमबार १८:४१
बिरामीको मृत्युपछि राप्ती अस्पतालमा तनाव
-
८ असार २०७६, आईतवार १७:४६
इथियोपियामा सेना प्रमुखको गोली हानी हत्या
-
१७ माघ २०७८, सोमबार १४:३२
कोरोना संक्रमणका कारण रुकुम पश्चिमका एक पुरुषको मृत्यु
-
१८ कार्तिक २०७८, बिहीबार १६:०८
तिहारसँगै नेपालगञ्जमा मिठाइको कारोबारमा बृद्धि