२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

मनकामना ईमि स्कुलले मनायो ५ औ बार्षिक उत्सव



नेपालगञ्ज : नेपालगञ्ज –१८ मा रहेको मनकामना ईंग्लिस मिडियम स्कुलले आफ्नो पाँचौ बार्षिक उत्सव तथा अभिभावक दिवश मनाएको छ ।

विद्यालय व्यबस्थापन समितिका सदस्य विनोद बमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता विद्यालयका प्रअ हेमा देवी भुजेलले गरेकी थिईन ।

साृ अवसरमा विद्यालयमा विभिन्न सास्कृतिक कार्यक्रमका साथै विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गरिएको थियो ।

 

प्रकाशित मिति : २०८२ चैत २१ गते शनिबार
ताजा समाचार