२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

राष्ट्रपतिद्वारा पत्रकार महासंघको साधारणसभा उद्घाटन



सुर्खेत : नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा कर्णालीको राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सभाका उदघाटन गरेकी हुन् ।

कार्यक्रममा देशभरका ६ सय बढी पत्रकारहरु सहभागी भएका छन् । साधारणसभा भोलिसम्म चल्नेछ ।

कार्यक्रममा राष्ट्रपति भण्डारीसहित नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादीका कृष्ण महरा लगायतका नेताहरु सहभागी भएका छन् ।

प्रकाशित मिति : २०७९ पुस ८ गते शुक्रबार
ताजा समाचार