२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

करेन्ट लागेर कोहलपुरमा महिलाको मृत्यु



नेपालगञ्ज : बाँकेको कोहलपुर–२, बर्दहवाको लक्ष्मण टोलमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।

शनिवार राती करिब १० बजेको समयमा आफ्नै घरमा अन्दाजी २५ वर्षिया प्रशांसा आचार्यको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन २२ गते आइतबार
ताजा समाचार