दाङमा बेवारिसे अवस्थामा पुरुषको शव फेला

सदरलाइन संवाददाता १७ श्रावण २०७९, मंगलवार १४:३६
 

नेपालगञ्ज : दाङको घोराहीमा बेवारिसे अवस्थामा एक पुरुषको शव भेटिएको छ ।

घोराही उपमहानगरपालिका–१५ मा मंगलवार बिहान अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


मृतक पुरुषको नाम र ठेगाना खुलेको छैन । शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जोखिम मोलेर महेन्द्र बहुमुखी क्याम्पसमा पठनपाठन

१७ श्रावण २०७९, मंगलवार १४:३६
नेपालगञ्ज : पश्चिम नेपालको पुरानो आंगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको भवन जीर्ण हुँदा जाखिम मोलेर पठनपाठन भइरहेको छ । ५९ वर्ष पुरानो भवनमा जिर्णोद्धार नुहँदा जोखिमपूर्ण अवस्थामा पठनपाठन गर्नुपर्ने बाध्यता छ । भवनको छत जीर्ण भएको छ । छतबाट पानी चुहिएर पाठ्यपुस्तकसमेत भिज्ने गरेको छ । क्याम्पस प्रमुख लालमणी […]

सम्बन्धित