२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

बाँकेमा चार संक्रमित थपिए



नेपालगञ्ज : बाँकेमा बुधवार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५९ जनाको पीसीआर परीक्षणमा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको पीसीआर प्रयोगशालामा १७ जनाको परीक्षण गर्दा १ जना र मेडिकल कलेज कोहलपुरमा ३३ जनाको परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको छ ।

बागेश्वरी ल्याबमा ९ जनाको नमुना जाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमण पुष्टि भएका सबै जिल्ला बाहिरका हुन् ।

प्रकाशित मिति : २०७८ फागुन २५ गते बुधबार
ताजा समाचार